काठमाडौ,फागुन ८ । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । बैंककमा हृदयघात भएपछि उनलाई उपचारका लागि थाइल्यान्डको राजधानी बैँककस्थित समितिवेज अस्पतालमा भर्ना गरिएको छ ।समाचारमा जनाइएअनुसार पारसको स्थिति गम्भीर छ । पारस विगत लामो समयदेखि परिवारसहित थाइल्याण्डको राजधानी बैंकक बस्दै आएका थिए । उनको अवस्था चिन्ताजनक रहेको खबर पुगेपछि पूर्व युवराज्ञी हिमानीसहितको टोली बुधबार थाइल्यान्ड जाँदैछ। पारस केही समयअघिदेखि थाइल्यान्डमा बस्दै आएका थिए। त्यहाँ उनले केही अघि लागू पदार्थ प्रयोग गरेको आरोपमा मुद्दासमेत खेपेका थिए।पाँच वर्षअघि काठमाडौँमै रहँदा पनि उनलाई अचानक ह्रदयाघात भएपछि नर्भिक अस्पतालमा पाँच दिन अस्पतालमै राखी उपचार गरिएको थियो।
qihang0915,prada uk
ReplyDeletereplica watches
north face uk
nike air huarache
michael kors outlet
true religion outlet
mont blanc
nike store uk
longchamp handbags
sac longchamp
gucci shoes
basketball shoes
christian louboutin outlet
polo ralph lauren
pandora jewelry
nike roshe run women
marc jacobs
pandora bracelets
louis vuitton pas cher
chaussure louboutin
kate spade uk
ralph lauren outlet
burberry sale
adidas original trainers
louboutin pas cher
ed hardy uk
ugg slippers
louis vuitton outlet
soccer shoes
ugg boots clearance
hollister uk
moncler jackets
tory burch outlet
uggs on sale
longchamp
q