– रबिन कान्त पन्त
शुदुरपश्चिमाञ्चल बिकास क्षेत्र, पर्यटकिय बिकासका र संभावनाका दृष्टिकोणले महत्वपुर्ण क्षेत्र हो । एडभेन्चर टुरिजम, स्प्रिचुअल टुरिजम, एडभेन्चर स्पोर्ट, स्नो स्किईङ्ग, वाटर स्पोर्ट, ट्रयाकिङ्ग जङ्गल वाक, एनिमल÷वर्ड वाचिङ्ग, आदि जस्ता बिभिन्न प्रकारका पर्यटन को संभावना याहा रहेको छ । बिभिन्न क्षेत्रबाट यसको सम्बर्दन गर्नका लागी सहनिय प्रयत्न भईरहेको छ र हुनुपनि पर्दछ । तथापि यो संस्थागत हुन नसकेको पक्कै पनि हो । यो अवस्थामा एउटा सानो सार्थक संस्थागत प्रयास कैलाली उद्योग वाणिज्य संघले गरेको थियो । जुन एक सहनिय प्रयास हो जसले सुदुर पश्चिमाञ्चल बिकास क्षेत्रको पर्यटकिय संभावना लाई राष्ट्रिय अन्तराष्ट्रिय पहिचना प्राप्त हुन सक्यो । सुदुर पश्चिमाञ्चल बिकास क्षेत्रको पर्यटकिय क्षेत्र र अवशरको पहिचान गरि त्यासको डकुमेन्टेशनले यस क्षेत्रमा कामगर्ने अन्य संस्था तथा ब्यक्त्तिहरुलाई मार्गनिर्देशन गर्ने कुरामा दुईमत छैन । बिभिन्न स्थानहरुको फोटोहरु प्रकासन गर्ने अडियो भिजुअल उत्पादन, इन्क्रिडेबल फारवेष्ट जस्ता प्रकासन, राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा तिनको प्रदर्शनि, राज्यका बिभिन्न राजनैतिक नेतृत्वलाई सु.प. क्षेत्रिय मेला मा बिभिन्न बुंदामा पर्यटन बिकासका एजेण्डा सहित अन्य क्षेत्रको समस्या लाई उल्लेख गरि उनिहरुको ध्यानाकर्षण गर्ने जस्ता कार्यहरुमा मा कैलाली उद्योग वाणिज्य संघको उल्लेखनिय योगदान रहेको छ । यसका साथै स्थानिय तथा राष्ट्रिय स्तरमा कार्यरत पत्रकार र मिडिया हाउसहरुले यस क्षेत्रको पर्यटकिय सम्भावनालाई दिएको स्थान पनि याहा उल्लेख नगरिए उहाहरुको योगदानको अपमान नै हुन्छ । गैर सरकारि निकायबाट यतिधेरै प्रयास हुदा हुंदै पनि राज्यबाट यस क्षेत्रको पर्यटन बिकास लाई सम्बोधन गर्नेगरि बिभिन्न पर्यटकिय डेष्टिनेशन र पुर्वाधार बिकासमा उदासिन रहनु निश्चय पनि खेदजनक छ ।
मह काढ्ने ले हात चाट्छ त्यो धुर्वशत्य कुराहो । सुदुरपश्चिमाञ्चल बिकास क्षेत्रको पर्यटकिय सम्भावनाको संस्थागत बिकासको यो प्रयासमा महत्वपुर्ण योगदान दिने ब्यक्त्तिहरुमा निश्चत रुपमा तत्कालीन कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल हमाल र उनका कार्यसमितीका अन्य पदाधिकारी एवं सदश्यहरु र निवर्तमान अध्यक्ष दिनेशराज भण्डारी र उनको टिमका सदस्यहरुलाई जान्छ । केहि प्रोफेशनल फोटोग्राफरहरुले उनिहरुको यो योगदानमा बुट्टाभर्ने र आकर्षक प्रस्तुतीकरण गरेर मmन चारचाँद लगाउने कार्य गरे ।
कैलाली उद्योग वाणिज्य संघ तत्कालिन रुपमा ब्यवसायिका सानातिना समस्या समाधान गर्ने र ब्यवसायीका हकहितका लागी लड्ने संस्थाहो । यसका साथै यसले ब्यवसायको दिर्घकालीन बिकासमा योगदान दिने र स्थानिय एवं क्षेत्रिय स्तरमा ब्यवसायीक वातावरण बिकास गरि यस क्षेत्रमा अमmबढि ब्यवसायिक र रोजगारीको अवशरको श्रृजना गर्ने कार्यमा योगदान दिने कृयाकलापहरु गर्ने हो । पर्यटनको बिकासले यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक को आवागमनमा बृद्धिगर्दछ साथै आर्थिक कृयाकलापमा उल्लेखनिय बृद्धि र नया नया रोजगारिको अवशरको श्र्रजनापनि गर्दछ, जसले अन्ततहः याहाको अन्य ब्यवसायिक कृयाकलाप र अवशरमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा योगदान पु¥याउदछ ।
मैले याहा उठाउन खोजेको कुरा अहिले कैलाली उद्योग वाणिज्य संघले यस क्षेत्रको पर्यटन बिकासमा देखाएको उदासिनता प्रति लक्षित छ । किन यो उदाशिनता ? यसले अन्ततः कसलाई फाईदा पुग्छ ? कुनै समयमा गैर सरकारि पक्षबाट नेपालको सबैभन्दा ठुलो दोस्रो हवाई अड्डाको निर्माण गर्ने आन्दोलनको अगुवाई गर्ने कैलाली उद्योग वाणिज्य संघ, नेपालको सबैभन्दा उत्कृष्ट च्याम्बर अवार्ड सहित चम्किएको कैलाली उद्योग वाणिज्य संघ आज आपशि द्धन्द र कलहले गाजिएको अवस्थामा छ । आज याहा सबै हारेको अवस्था छ । गत वर्षको कैलाली उद्योग वाणिज्य संघको चुनाव जीत्नेपनि र चुनाव हार्नेपनि र अरुसबै यसका लगभग ६००० सदस्य सबका सब हारेको अवस्था हो । कैलाली उद्योग वाणिज्य संघमा चुनाव जित्नेको जितको उन्माद र हार्नेले जित्नेलाई जसरिपनि असयोग गर्ने मानसिकता अहिलेको प्रमुख समस्या हो । यसले न त कसैलाई फाईदा पुगेको छ न त कसैको उर्जामा बृद्धि भएको छ । जसको परिणामस्वरुप कैलाली उद्योग वाणिज्य संघले क्रमशः आ¥नो शाख र यसले यस क्षेत्रको पर्यटकिय बिकासमा दिदै आएको योगदानमा कमि आएको सबैले महसुस गर्नथालेका छन् । कहिलेकाहि मूल बृक्ष सुकेर जांदा वा शुक्न लाग्दा त्यो बृक्षको जराले मौका छोप्दछ र मूल बृक्षको नक्कल गर्दै त्यसको साईडबाट नँया जिवनको सुरुवात को प्रयास गर्दछ । अहिले पर्यटकिय बिकासमा कैलाली उद्योग वाणिज्य संघको निष्कृयतामा अन्य कसैले अवशर छोप्नुर र कथित पर्यटकिय बिकासको नाममा सबैलाई निशेध गर्दै केहिले फाईदा लिन खोज्नु त्यहि जरा पलाउनुसरहनै हो जो न दिर्घकालीन हुन्छ न त्यसको प्रतिफल कसैले महसुस गर्नसक्दछ । त्यसमाथि सामाजकि सञ्जालमा लेख्न पाईयो भन्दैमा जथाभाबि फलाक्दै हिडनालेपनि यस क्षेत्रको पर्यटकिय बिकास मा नकारात्मक प्रभावनै पर्दछ । धेरै गर्नेले केहि नगरे जस्ता केहि नगेरकाले के के न ग¥या जस्तो गर्ने प्रबृतीले पनि डिभाइड एण्ड रुलको थ्योरी अवलम्बन गरि कुनै समुह बिशेषको निहित स्वार्थ पुरा गर्ने भन्दा अन्य केहि गर्नेवाला छैन । समय धेरै घर्केको छैन, कैलाली उद्योग वाणिज्य संघको बर्तमान कार्यसमितीले तत्काल सुदुरपश्चिमाञ्चलको पर्यटन बिकासमा सबैको सम्मानित सहभागीता सुनिश्ति गर्दै रिजिनल लीडरको भुमिका खेल्नुपर्ने आवश्यकता छ भने अर्कोतर्फ सुदुरपश्चिमाञ्चल बिकास क्षेत्रमा पर्यटकिय बिकास का सुत्राधारहर र अन्य सोकारवालाहरुले समेत ब्यक्त्तिगत इगो छाडि यो अभियानमा सकृय सहभागीता देखाउनु आवश्यक छ । नभए एक सार्थक प्रयासको अवशान निश्चित छ ।
This article express that Reality of present situation regarding far west development and tourism development..
ReplyDeleteThanks Ranbin sir.. keep it up......
20151008xiaodaige
ReplyDeletejuicy couture tracksuit, http://www.juicycoutureoutlet.net/
michael kors uk outlet, http://www.michaelkorsoutlet.org.uk/
dolphins jerseys, http://www.miamidolphinsjersey.com/
abercrombie and fitch, http://www.abercrombie-fitch-hollister.fr/
washington redskins jerseys, http://www.washingtonredskinsjersey.com/
winter coats, http://www.cybermondaydeals.in.net/
michael kors outlet, http://www.michaelkorsoutlet-store.us.com/
nfl jerseys, http://www.cheapnfljerseys.org/
discount ugg boots, http://www.uggsale.in.net/
instyler ionic styler, http://www.instylerionicstyler.com/
replica handbags,replica handbags outlet,cheap handbags,purses and handbags,wholesale replica handbags,replica bags,bags outlet,replica handbags wholesale,cheap purses,discount handbags,handbags sale,wholesale purses,handbags and purses,replica purses
chanel handbags outlet, http://www.chanelhandbags-outlet.us.com/
coach outlet, http://www.coach-outlet-store.us.com/
49ers jersey, http://www.sanfrancisco49ersjerseys.us/
cyber monday deals, http://www.blackfridaydeals.us.com/
prada outlet, http://www.pradahandbagsoutlet.co.uk/
michael kors outlet, http://www.michaelkorsfactoryoutlets.in.net/
los angeles lakers, http://www.lakersjerseys.us/
true religion jeans, http://www.truereligionoutletstore.us.com/
ugg outlet online, http://www.uggboots-outlet.co.uk/
herve leger dresses, http://www.herveleger.us.com/
nike air max, http://www.nikeairmaxshoes.org.uk/
ghd uk, http://www.ghdhairstraightenerssale.co.uk/
barcelona jersey, http://www.barcelonajerseys.net/
coach outlet store, http://www.coachoutletus.us/