11:52 AM
KAMALJEET SINGH
देश गणतन्त्र मा गए को आज छ /सात वर्ष भए पनि अहिले पनि गणतन्त्र को आभाष भएको छैन | मलाई मात्र हो कि आम नेपाली सर्व साधारण लै पनि तस्तै हो ? तर ज भए पनि राष्ट्रयीता,सारभोममता ,अखंड़ता सधै कायम रहोस भन्ने कामना क साथ् गणतन्त्र को सबैलाई सुभकामना |हाम्रा नेता हरु लाई समय मा नै सत्बुद्धि आओश जनयुद्ध,जनान्दोलन मा नेपाल आमा का हजारौ सन्तान हरु ले केहि सपनाहरु र सुन्दर भविस्य लाई मध्ये नजर गरि होमिएका थिए तर ति सुन्दर भविस्य का सपना लाई कसले पुरा गर्ने? राष्ट्रिय नेताहरु ले वा आम नेपाली जनताहरुले जो पहिले देखि नै ठगिएका छन् आफ्ना भाग्य र नेताहरु का झुटा आस्वासन देखि |आम नेपाली जनता ले खोइ त आधारभूत सुबिधा पाएका ? शान्ति सुरक्षा,शिक्षा,स्वास्थ,पानी,बिधुत (जलश्रोतमा धनि ),इन्धन (ग्यास,डिजल,पेट्रोल) खोइ त अहिले सम्म संबिधान दिएको ????? जनता लाई झिना मसिना कुरामा अल्झ्यायेर झुकाउन मात्र खोजेका छन् प्रत्येक दल का नेताहरु ले|के नेपाली जनता को भाग्य मा यसरी नै ठगिन र लुटिन लेखेको छ| गरिब सधै गरिब छन् र धनि सधै धनि आखिर किन?परिवर्तन को नाममा जनता लाई कहिले सम्म झुक्याउने
हुन्? हाम्रा महान देश का महान नेताहरुले? तर सहन्सिलता को पनि एउटा सिमा हुन्छ र मलाई लाग्दछ एक दिन प्रतयेक नेपाली लाई उनि हरु ले जवाब दिनु पर्नेछ|जय नेपाल आमा
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।