Monday, March 3, 2014

दिलशोभाले रुँदै भनिन्–‘बच्चाबच्चीले पढ्न पाएको होस्, राम्रो भएको होस्’ (भिडियोसहित)

गृष्मा राजभण्डारी/देवेन्द्र महर्जन (इमेज)


काठमाडौं, फाल्गुन १९ । परिवारबाट परित्यक्त बृद्धा तथा सहाराहीन बालबालिकालाई आश्रय दिइरहेकी आमाघरकी सञ्चालिका दिलशोभा श्रेष्ठमाथि छानबिन अघि बढेसँगै विभिन्न खाले प्रतिक्रिया आइरहेका छन् ।

स्वयं दिलशोभा र उनको आश्रयमा रहेका बृद्धाहरु भने यो प्रकरणसँगै तीव्र मानसिक दबावमा देखिन्छन् । एक रिपोर्ट (भिडियो हेर्नुहोस्)



Source: Imagekhabar

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।