सुदूरपश्चिमको कैलाली र डडेल्धुरामा सर्वसाधारणले ३० दलिय मोर्चाले आह्वान गरेको बन्द विरुद्ध प्रदर्शन गरेका छन् ।
उनीहरुले बन्दकर्ताको प्रदर्शनलाई विफल पारिदिएका छन् । कैलालीको सदरमुकाम धनगढीस्थित चौराहाबाट निस्केको
बन्दकर्ताहरुको ¥याली एलएन चोकमा पुगेपछि सर्वसाधारणले विरुद्धमा नाराबाजी गरेका थिए ।
सर्वसाधारण प्रतिकार उत्रिएपछि सुरक्षाकर्मीले बन्दकर्ताहरुलाई राष्ट्र बैंक चोकको बाटो हुँदै भगाएको थियो । राष्ट्र बैंक
चोकमा सर्वसाधारणले चारैतिरबाट बन्दकर्ताहरुलाई घेराबन्दी गरेर नियन्त्रणमा लिने प्रयास गरेका थिए ।
एमाओवादीका केन्द्रिय सदस्य एवं पुर्व सभासद विरभान चौधरी, थारु कल्याणकारी सभा कैलालीका अध्यक्ष भानुराम
चौधरी लगायतका नेता कार्यकर्ताहरु घेरावन्दीमा परेका थिए । सुरक्षाकर्मीले बन्दकर्ताहरुलाई गाडीमा राखेर सुरक्षित
स्थान तर्फ पठाएपछि स्थिति नियन्त्रणमा आएको थियो ।
यस्तै कैलालीकै अत्तरीयामा समेत सर्वसाधारणले बन्दकर्ताहरुको प्रदर्शनलाई विफल पारेका छन् । बन्द गराउँदै हिँडेका
आन्दोलनकारीहरुलाई स्थानीय बासिन्दाले लखेटेका छन् । उता सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा
बन्दकर्ताहरुको प्रदर्शनमाथि सर्वसाधारणले आक्रमण गर्दा एमाओवादीका जिल्ला सचिव उमेश भट्ट लगायत तीन जना
घाईते भएका छन् ।
Source: Deepak Upadhyay Nepal, Dhangadhi
Photo Credit: Deepak Bom, Deepak Upadhyay Nepal, Dabbu Karki

बन्द को बिरोध मा सर्वसाधरण
बन्द को बिरोध मा सर्वसाधरण
बन्द को बिरोध मा सर्वसाधरण
बन्द को बिरोध मा सर्वसाधरण
बन्द को बिरोध मा सर्वसाधरण
बन्द को बिरोध मा सर्वसाधरण
बन्द को बिरोध मा सर्वसाधरण
बन्द को बिरोध मा सर्वसाधरण
बन्द को बिरोध मा सर्वसाधरण
सर्वसाधरण द्वारा लखेटिएका बन्द कर्ताहरु
सर्वसाधरण द्वारा लखेटिएका बन्द कर्ताहरु सुरक्षित प्रहरी घेरामा
सर्वसाधरण द्वारा लखेटिएका बन्द कर्ताहरुलाई सुरक्षित गन्तब्य तिरा लग्दै प्रहरी
सर्वसाधरण द्वारा लखेटिएका बन्द कर्ताहरु सुरक्षित प्रहरी घेरामा
सर्वसाधारण प्रतिकार उत्रिएपछि सुरक्षाकर्मीले बन्दकर्ताहरुलाई राष्ट्र बैंक चोकको बाटो हुँदै भगाएको थियो । राष्ट्र बैंक
चोकमा सर्वसाधारणले चारैतिरबाट बन्दकर्ताहरुलाई घेराबन्दी गरेर नियन्त्रणमा लिने प्रयास गरेका थिए ।
एमाओवादीका केन्द्रिय सदस्य एवं पुर्व सभासद विरभान चौधरी, थारु कल्याणकारी सभा कैलालीका अध्यक्ष भानुराम
चौधरी लगायतका नेता कार्यकर्ताहरु घेरावन्दीमा परेका थिए । सुरक्षाकर्मीले बन्दकर्ताहरुलाई गाडीमा राखेर सुरक्षित
स्थान तर्फ पठाएपछि स्थिति नियन्त्रणमा आएको थियो ।
यस्तै कैलालीकै अत्तरीयामा समेत सर्वसाधारणले बन्दकर्ताहरुको प्रदर्शनलाई विफल पारेका छन् । बन्द गराउँदै हिँडेका
आन्दोलनकारीहरुलाई स्थानीय बासिन्दाले लखेटेका छन् । उता सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा
बन्दकर्ताहरुको प्रदर्शनमाथि सर्वसाधारणले आक्रमण गर्दा एमाओवादीका जिल्ला सचिव उमेश भट्ट लगायत तीन जना
घाईते भएका छन् ।
Source: Deepak Upadhyay Nepal, Dhangadhi
Photo Credit: Deepak Bom, Deepak Upadhyay Nepal, Dabbu Karki
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।