नेपालका प्रभावशाली व्यक्तिहरुको नाम लिने हो भने अनुराधा कोइरालाको नाम उच्च कोटीमा आउंछ । समाजसेवाबाटै ख्याती कमाउनु भएकी अनुराधा कोइराला देश भित्र र विदेशबाट पटक पटक सम्मानित हुनुभएको छ र विगतमा मन्त्री समेत हुनुभयो । माइती नेपाल नामको गैरसरकारी संस्था स्थापना गरेर बेचिएका चेलीबेटीको उद्वार र पुनर्स्थापनामा कृयाशील कोइराला आज टफटकमा हुनुहुन्छ । ओखलढुङ्गाको रुम्जाटारमा गुरुङ परिवारमा जन्मिएकी कोइरालाले अध्ययन भारतमा गर्नुभएको हो । र, उहाँको ख्याती पनि विशेषगरी भारतमा बेचिएका नेपाली महिलाहरुलाई स्वदेश फर्काउन गरेको पहलबाटै हुने गरेको छ ।
आउँदो साता अन्तर्राष्ट्रिय महिला दिवस मनाउने तयारी भइरहेका बेला, आजको टफटकमा कोइरालासँग म उहाँको समाजसेवा र नेपाली महिला तथा बालबालिकाको अहिलेको स्थिति बारे खोतल्ने प्रयास
आउँदो साता अन्तर्राष्ट्रिय महिला दिवस मनाउने तयारी भइरहेका बेला, आजको टफटकमा कोइरालासँग म उहाँको समाजसेवा र नेपाली महिला तथा बालबालिकाको अहिलेको स्थिति बारे खोतल्ने प्रयास
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।