हालै क्रिकेटमा नेपालले जितोस् भनेर सिंगो राष्ट्रका रूपमा हामी एक भयौं। फूटबलका हकमा पनि हामीले त्यसै गर्ने गरेका छौं। अब फेरी एकपल्ट, कक्षा कोठा नह
ुदा खुला चौरमा बसेर पढ्न, कम्प्युटर देख्दा आश्चर्यचकीत भएर टोलाउन र सिटामोल खान पाउंदा सन्जिवनि बुटी नै पाएजसरी खुशी हुन बाध्य गाउंगाउंका हाम्रा ती विपन्न र निर्दोश नेपालीहरुका लागि सारा नेपाली एक हुनुपरेको छ।
हो, हामी देशै बदल्न सक्दैनौं तर केही हजार नेपालीको मुहारमा अलिकति भए पनि मुस्कान छर्छौं भनेर लागि परेका छौं र त्यो प्रयासको सकारात्मक तरंगले समाजका अन्य पक्षमा पनि रूपान्तरणकारी असर पार्छ भन्ने हामीले विश्वास लिएका छौं।
त्यसको लागि तपाईंको हामीलाई साथ चाहिएको छ -- सिर्फ एक मिनेट र एक भोट चाहिएको छ। तपाईंले सन्देश लाइक र श्यर मात्र गर्ने (जुन जरूरी छ) र भोट चाहिं नदिने हो भने हाम्रो निकटतम प्रतिद्वन्दी, जनावर, खासगरी कुकुरहरुको हीत र सुरक्षाका लागि काम गर्ने एउटा अमेरीकी संस्थाले हामीले पाउने प्रबल संभावना भएको २ करोड २० लाख रुपैयांको पुरस्कार जित्नेछ।
के तपाईं नेपालले जितोस् भन्ने चाहानुहुन्न? अवश्य चाहानुहुन्छ तर त्यसका लागि तल उल्लेख गरिए अनुसार भोट गर्नै पर्छ।

भोट गर्ने तरिका यस्तो छ:
1. आफ्नो फेसबुक खोल्नुहोस्
2.https://apps.facebook.com/chasecommunitygiving/charity/view/ein/51-0496452?ref=6a47449e94 मा जानोस्
3. Vote बटनमा क्लिक गर्नोस्। संगै देखापर्ने Allow Applications मा क्लिक गर्नोस् अनि नयां पेज खुल्छ। त्यसमा Log in with facebook मा क्लिक गर्नोस्, कहिलेकाहिं page refresh गर्नुपर्छ नत्र Vote बटनमा क्लिक गरेपछि तपाईंको भोट प्राप्त हुन्छ।
तपाईंहरू सबैलाई धर्म लागोस्, जिवनमा सधैं मुस्कान छाओस्!
 
![१७ बर्षिय योगेश ओझाले रिमोट कन्ट्रोलबाट चल्ने ड्रोन जहाज बनाए - [विशेष रिपोर्ट] - फोटो फिचर](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEghVx1w-IKXa4lYZAQuNMFlqT61eBoKdZcVixhfEsZQRI-TX0Q4vj0M7D-jV0IRBQzGG8_vbSC5FtmRFV8-5b15qJdYF1DenG0STIzAEczRNgwAAXLWDgk7t6D90gZEMLIccqklhiSxVws/s290/25.jpg) 
 
 Posts
Posts
 
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।