बैतडी,२४ जेठ
बिहीबार राती एक प्रहरी हवल्दारले विष सेवन गरी आत्महत्या गरेका छन् । ईलाका प्रहरी कार्यालय पाटनमा कार्यतरत हवल्दार हरिसिंह धामीले राती ८ बजेतिर दशरथचन्द नगरपालिका ८ स्थित आफ्नै घरमा नोभान नामक विषादी सेवन गरेका हुन । जिल्ला अस्पतालमा उपचार हुन नसकी भारतको पिथौरागढ पुर्याएपछि मृत्यू भएको हो ।
आत्महत्या गर्नुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । धामी यसअघि लामो समय जिल्ला प्रहरीको मुद्दा शाखामा कार्यरत थिए ।
आत्महत्या गर्नुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । धामी यसअघि लामो समय जिल्ला प्रहरीको मुद्दा शाखामा कार्यरत थिए ।
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।