लन्डन — नेपालको लोक रक सांगीतिक ब्याण्ड नेपथ्यले लण्डनको वेम्बली एरेनामा कन्सर्ट गरेको छ। 'म्युजिक फर युनिटी' नेपथ्य सांगीतिक यात्रा अन्तर्गत अमृत गुरुङ नेतृत्वको ब्याण्डले शनिबार विश्व विख्यात वेम्बली एरेनामा कन्सर्ट गरेको हो। साढे २ घण्टा चलेको कन्सर्टमा वेलायत तथा युरोपका विभिन्न देशबाट आएका नेपाली दर्शक खचाखच थिए।
अमृतले छेक्यो छेक्या देउराली डाँडा, तालको पानी लगायतका चर्चित गीतको प्रस्तुति दिँदा दर्शकहरु निकै उत्साही बनेर झुमेका थिए। हेर्नोस् फोटो तथा भिडियो:








भिडियो
भिडियो
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।