१५ भदौ, काठमाडौं । बंगलादेशसँग बदला लिएर नेपालले साफ च्त्यमाम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ । शनिबार दशरथ रंगशालामा भएको उद्घाटन खेलमा नेपालले बंगलादेशलाई २–० गोल अन्तरले पराजित गरेको हो । एएफसी च्यालेन्जकपमा व्यहोरेको २–० को हारको बदला लिने क्रममा नेपालका लागि अनिल गुरुङ र भरत खबासले गोल गरे ।
Source: onlinekhabar
Source: onlinekhabar
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।