Sunday, September 1, 2013

बंगलादेशविरुद्ध नेपाल विजयी (फोटो फिचर)

बंगलादेशविरुद्ध नेपाल विजयी (भिडियो र फोटो फिचर)

काठमाडौं- साफ च्याम्पियनसिपअन्तर्गतको उद‍घाटन खेलमा नेपाल विजयी भएको छ। शनिबार दशरथ रंगशालामा भएको खेलमा बंगलादेशविरुद्ध २-० गोलले नेपाल विजयी भएको हो। खचाखच भरिएको रंगशालामा नेपालले राम्रो प्रदर्शन गर्‍यो। खेलको १८औं मिनेटमा अनिल गुरुङले पहिलो गोल गर्दै घरेलु दर्शकलाई उत्साही पारे। लगत्तै भरत खवासले ३२औं मिनेटमा दोस्रो गोल थप्दै नेपाली टोलीको गोल अन्तर बढाए। गोलसँगै अनिल र भरत दुबैले आफ्नो अन्तर्राष्ट्रिय खातामा ८-८ गोल लेखाएको छ।आइतबार भारत र पाकिस्तानको खेल हुँदैछ। नेपालले भने मंगलबार पाकिस्तानको सामना गर्नेछ। विकास कार्कोको फोटो फिचर हेर्नस् :
NepvsBng-12NepvsBng-8NepvsBng-13NepvsBng-1NepvsBng-2NepvsBng-3NepvsBng-4NepvsBng-5NepvsBng-6NepvsBng-7NepvsBng-9NepvsBng-10NepvsBng-11
Source: Nagrik News

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।