फुर्तेम्बा शेर्पा
त्येतीबेला त नाईजेरीया अलि खतरा छ भन्ने थीयो नी हैन? अफ्रिकाको पनि नाईजेरीयालाई त अझ खतरा ठाउँ मान्ने गरीन्थियो, मनमा दुबीधा उत्पन्न भएन?
हो त्येतीबेला नेपाली जनमानसमा नाईजेरीया असुरक्षीत नै थियो, अैले केहि हद सम्म यहाँको परिवेश बद्लिये पनि अझै इन्डिया, नेपाल लगायात एसीयका मुलुकहरुमा नाईजेरीयालाई अशुरछित् गन्तब्यको रुपमानै लीने गरेको मैले पाएको छु। म अफ्रिकामा पहिला पनि छोटो समयको लगी आऊन पाएको थिए, तेहि कारणले मलाई खासै असजिलो महसुस भएन। जाउँ एकपल्ट राम्रो भयो भने ठिक्छ भएन भने नाईजेरीया घुमेर आइन्छ भन्ने भयो र आएँ, कम्पनि राम्रो, तौर तरिकाहरु पनि राम्रो पाएँ र आज ७ बर्ष भयो खुशी नै छु।
पक्कै पनि त्येतीबेला यहाँ नेपालीहरु सारै कम शंख्यामा हुनुहुन्थ्यो त्यस्तो अवस्थामा कसरी एनाअरएन गठन गर्ने वातावरण मिल्यो त?
संख्याको हिसाबमा त अझै पानि यहाँ नेपालीहरु साह्रै कम हुनुहुन्छ, त्यतीबेलाको कुरा गर्दा म काम गर्ने कम्पनिमा धेरै इन्डियन साथीहरु हुनुहुन्थियो उहाँहरुबाट नेपाली भासी भारतिय साथीहरुलाई भेटें। त्यसपछि हाम्रो एकजना दाइ हुनुहुन्छ नरेन्द्र श्रेष्ठ उहालाई भेट्ने मौका पाएँ, अनि हम्रो नीरन जी भेट हुनुभयो। त्यसरी नै १०, १५, २० गरेर हामी बढ्दै गयौँ र भेटघाट पनि बाक्लै हुँदै गयो तेहि भेटघाटलाई ब्यबस्तित बनाउनलाई कुनै क्लब खोल्ने की भन्ने कुरा भयो। त्यही सन्धर्भमा मैले एनएरएनको प्रस्ताव राखें, तेतीबेला एनएरएनको अवधरणा भर्खर सुरु भएको थियो साथीहरु पनि सहमत हुनुभयो। त्यही दौरानमा मैले उपेन्द्र महतो जीलाई इ(मेल पठाई हाम्रो कार्य(योजनाको बारेमा बतएँ। उपेन्द्र जीबाट साह्रै सकरात्मक प्रतीक्रिया पाइयो र २००८ को जनवरीमा एन आर एन को अधिवेसन नै गरेर स्थापना गर्यौँ।
सङ्क्षीप्तमा भन्दा, अफ्रिकामा बिशेष गरी नाईजेरियामा एन एर एनको उपस्थीतिले हराएका, अलपत्र परेका साथै बीभिन्न समस्यामा परेका नेपालीलाई मदत् मिलेको मैले थाहा पाएँ,एन एर एनको स्थापना पुर्व चाईं त्येस्तो समस्याम परेका नेपालीहरुको स्थीति कस्तो थीयो?
पक्कै पनि फुर्तेम्बा जी आफ्नो देशबाट आफ्नो परिभेषबाट पर आएपछी समस्या भनेको कुनै नौलो कुरा हुँदैन जुनसुकै बेला पनि पर्न सक्छ, तपाईंले भनेको जस्तो घटना पुर्वी अफ्रिकामा धेरै हुने गरेका छन्। केन्या, तान्जानिया, युगान्डा अझ साउथ अफ्रिकामा पनि घटनाहरु घट्थे नाईजेरियामा पनि येउटा दुइटा घटना भएको थियो होला नेपालीहरु त साउथ अफ्रिकामा ३० ३५ साल देखि छन्। त्येतीबेला पनि नेपाली साथीहरुले मदत् पाउनुभएको थीयो होला तर त्येतीबेलाका मदत् सामुहिक मदत् हुन्थेन, एकजनाले दुइजनाले मदत् गर्थे किन की कसैलाई पनि थाहा नै हुन्थेन तर ऐले स्थीति त्येस्तो छैन ऐले एन एर एन मार्फत समस्या सबैको कानमा पुग्छ र सबैले मदत् गर्नुहुन्छ।
मैले थाहापाए अनुसार तपाईंहरु बिहान ७ बजे देखि बेलुकी ७ बजे सम्म ब्यस्त नै हुनुहुन्छ, यस्तो ब्यस्तताका बाबजुद् एन एर एन जस्तो प्रतिस्ठित संस्थामा पनि आबद्ध हुनुहुन्छ, यस्तो परीस्थितीमा आफ्नो कार्य तालीकालाई कसरी मीलाई राख्नु भएको छ त?
हिक्मात थापा हामी नेपालीहरुको मन ठुलो छ, त्यही ठुलो मन को कारणले हामीलाई एउटै कशीमा बाँधी राखेको छ। म मात्र हैन सबै साथीहरु ब्यस्त नै हुनुहुन्छ सबैका अफ्ठ्याराहरु छन् त्यस्का बाबजुद हामी सबैमा देशलाइ केही गर्नु पर्छ भन्ने भावना छ।
त्यहि भावना को आडमा दुःख हुँदा हुँदै पनि हामीले आफुले आर्जेको पैसाको सानो हिस्सा र समय नेपाल र नेपालीलाइ गार्हो सार्हो टार्नका लागि छुट्याउन सफल भएका छौँ, जस्कालागी हामी आँफुलाई भाग्यमानी ठानेका छौँ।
गाह्रो त छ हाम्रो उपस्थीति सानो छ हामी भर्खर संस्थागत भएकाछौँ आर्थीक तथा समयीक हिसाबले अझै अलीक कमजोरनै छौँ, दुस्ख सुख गरेर यहाँ सम्म पुगेका छौँ , नयाँ ठाउँ सानो संख्या छ।
नेपालीलाई समस्या पर्दा सक्दो मदत् गर्ने मन त छ तर हम्रो स्रोत साधन, समय र संख्याको कमीले गर्दा अप्ठेरो परिराखेको हुन्छ तैपनि आफुले सक्ने जती दुस्ख सुख गरि राखेका छौँ। कुनै समस्या पर्दा यहाँ बाट सकिएन भने पनि नेपाल सरकार सङ्ग पनि कुरा राख्छौँ एन एर एन कै मथिल्लो लेभलसम्म कुराहरु पुर्याउँछौँ। सबैको मीहेनतले कुनै अप्ठेरा र अड्चनलाई नेपाल सरकर, ण्र्ण्को ध्यान आकर्शण गराउन सक्ने अवस्थामा पुगेका छौँ।
मेरो यात्राको शीलसीलामा मैले ९५ देश्हरु घुमीसकें धेरै मनीसरुलाई भेटें ३२०० जती ई(मेलहरु छन् नेपालीहरुले मात्र पठाउनु भाको, तर त्येती मध्ये हिक्मात सर संग चाही जुन दिन देखि हाम्रो भेट भयो तेहि दिन देखि नै ई(मेल आदान प्रदान भैराखेको छ, मलाई भन्न मन लागेको कुरा चाहिं येस्तो ब्यस्तताका बाबजुद मेरो ईमेल को जवाफ हरेक् चोटि आदि घन्टा भीत्रमा पठाइहाल्नुहुन्छ, कसरि भ्याउनुहुन्छ?
हरेक नयां नेपाली नाइजेरीया छिरे पछी हामीलाई चासो हुन्छ, तपाइँको सन्दर्भमा तपाइँ अफ्रिका भित्र पस्नुभयो भनेर साथीहरु मार्फत थाहा पाएँ अरुण सर, भरत सर लगायत् हाम्रा एन एर एन सथीहरुले पनि खबर गर्नु भाको थियो। हाम्रो एन एर एन का माहासचीव हाम्रो तेनजीङ शेर्पा जीले पनि ईमेल मार्फत् तपाईं आउदै हुनुहुन्छ अफ्रिकामा सहयोग गर्नुहोला भन्नु भाको थियो। त्यो भन्दा पनि जुन सुकै मान्छे अफ्रिकामा देशको झन्डा लीएर आएपछि हामीसंग सम्पर्क भए पनि नभए पनि हम्रो चासो हुन्छ। कुनै अप्ठेरो नहोस सकभर मदत गर्न सकियोस कम्तीमा अफ्रिका बर्मानमा उहालाई सुरक्षित होस नराम्रो अनुभब गर्न नपरोस भन्ने हम्रो जीम्मेवारि पनि हो त्येस कारण म पनि तपाइंको चासो गर्दै थीएं भन्नाले तपाईको यात्र राम्रो होस भनेर बीचार गर्दै थीएं। तपाई मात्र हैन किलिमन्जारो चड्ने नेपाली महिलाहरुलाइ पनि हामीले यहांबाट केहि नगरे पनि चासो चाहि रहिरहेको थीयो हामीले हम्रो तान्जानीया साखा र केन्या साखालाई खबर गर्यौँ र उहांहरुले आफुले सक्ने सहयोग गर्नुभयो। त्याहा त्यतीबेला भरत जी को ठुलो भुमीका थीयो अरु साथीहरुले पनि मदत् गर्नुभयो।
मैले सुनेको एन एर एनबाट हरेक बर्ष धेरै थोरै पैसा नेपाल जांदो रैछ येहि बर्ष पनि लगभग २०,००० डलर जति नेपाल गैसकेको छ। त्यो रकम के कस्ता कामका लागि खर्च भैराखेका छन्?
एन एर एनका संसारभरी गरेर ६५ वटा साखा छन् नाइजेरीया पनि यौटा साखा हो। अफ्रिकामा चाहिं ११ वटा साखा छन्। हाम्रो प्रत्येक शाखाले नेपालमा यौटा कल्याणकारी परियोजनामा सहयोग गर्ने अथवा केही सहयोग, नेपालको शिक्षा, स्वाथ्य, खाने पानीमा गर्ने र अर्को अब नेपालीहरुलाइ दुस्ख अप्ठेरो पर्दा, बाडी पहिरो लगायतका घटनाहरु घट्दा सहयोग गर्ने गरेका छौं। नाईजेरीयामा हम्रो संख्या धेरै छैन १००, १५० जना छौं अझ आर्थिक रुपमा एन एर एनका कार्यमा प्रत्यक्ष सहयोग गर्ने सथीहरु १५, २० जना मात्र हुनुहुन्छ। तर पनि बाहीर बसेर कमाएपछि कमाको यौटा सनो अंश नेपालमा सहयोग गर्नु पर्छ भन्ने हाम्रो मान्यता छ त्यही अनुसार अगाडी बढी रहेका छौँ। जस्तै चितवनमा चेपाङ बालबालीकालाई १० लाखको लागतमा यौटा छात्राबास बनीराखेको छ जुन अन्तिम अवस्थामा छ। त्यो हामीले यहाँ बाट ६ लाख जती उठायौँ अरु एन एर एनको अन्य शाखा साउदी अरब, कुवेत साथै रसीयाबाट जीवा जीको पनि सहयोगमा हामीले १० लाखको होस्टेल एकै ठाउँमा बनाउदैँ छौं। हामीले त्यहाँ २५ जना चेपाङ बिद्यार्थीहरु जो अहीले त्यही बिद्यालयको कोठामा कष्टपुर्ण रुपमा बस्दै आएका छन् उनीहरुलाई ब्यबस्थित रुपमा बस्ने ब्यवस्था मीलाई अक्टोबरमा त्येस्को उद्घाटन गर्ने लक्षमा छौँ। त्यस्तै खोटाङको यौटा बिद्यालयमा बिग्यान प्रयोगशालाका लागी अघिल्लो बर्ष ३ लाखको सहयोग गर्यौं, सोहि ठाउँ की एकजना महीला जसका श्रीमान बहराइनको जेलमा हत्याको अभियोगमा सजाय काट्दै हुनुहुन्छ उहाको दयनिय स्थीतिको सुधारको लागी यौटा कोषको स्थापना गर्यौँ र अहीले त्येस कोषमा ५ लाख भन्दा बडी रकम जम्मा भै सहयोग पनि बितरण भैसकेको छ। हजुरले भने जस्तै गएको बर्ष हामीले २०,००० डलर् पनि इनै बीभिन्न सहयोगार्थ पठाएका हौँ ।
एन आर एन बाट नेपालमा परीयोजना खोलीने भन्ने सुनेको थीएँ त्यो बारेमा केही भनीदिनु होस्न।
एन एर एन ले अहिले लमजुङमा २७ मेगा वाट्ट को जल बिध्युत् परियोजना सुरु गरिसकेको छ त्यस्लाई भढाएर १०० मेगा वट्ट बनाउने योजना छ जस अनुसार काम अगाडी बडी सकेको छ। हामीले पनि अफ्रिकाबाट मात्रै ३।५ प्रतिशत लगानी जुटाएका छौँ।
अर्को कुरा म जुन कम्पनीमा कार्यरत छु तेही कम्पनीलाई नेपालमा लगानी गराउनको लागी प्रयास गरिराखेको छु। प्रारम्भिक कामहरु भैसकेका छन्, र अहिले नेपाल सरकार मा आबेदन पनि पेश गरिसकेका छौँ र त्यो अब स्विक्रित हुने क्रममा छ र त्येसो भायो भने नेपालमा अैले सम्म सत् प्रतिसत बीदेशि लगानी भएको नेपालको सबै भन्दा ठुलो लगानी हुनेछ। त्यो भएपछी नेपालमा करिब ६०० मिलीयन जती लगानी हुनेछ जसबाट १००० जनाले प्रत्य्गरि रोजगारी पाउने छन् भने तेही अनुपातमा अप्रत्क्ष्य रोजगारी पनि सृजना हुनेछ।
धन्यवाद सर यहाँको नेपालको प्रोजेक्ट सफल रहोस् हार्दिक शुभकामना
संसारको बिभिन्न देशको भ्रमणको क्रममा मैले सधैं, धेरै देश हरुमा नेपालीहरु लाई भेट्ने र अनुभव साटासाट गर्ने मौका पाएको छु । नेपाली हरुसँग को भेटमा, प्रत्येकको हृदयमा नेपाली र नेपाल प्रतीको सद् भाव र प्रेम टल्पल हुने गरी भरिएको छ ।
नेपाली र नेपाल लाई माया गर्ने र आफ्नो बल बुता ले भ्याए सम्म नेपालको लागि मरिमेट्ने एक अब्बल नेपाली हुन एन आर एन नाइजेरियाका पूर्व अध्यक्ष तथा एन आर एन अफ्रिका सन्योजक हिक्मत थापा ।
प्रस्तुत छ वहाँसँगको ब्यक्तिगत र नेपाल को बिषयमा भएको कुराकानी ।

नमस्कार सर, यहाँलाई स्वागत छ।
नमस्कार फुर्तेम्बा जी यहाँलाई पनि लेगोस सिटिमा स्वागत छ।
बैदेशीक रोजगारको रुपमा धेरैको नजरमा नपरेको देश नाइजेरिया कैले कसरी आउनुभयो आएपछी नेपलीहरुको बसाईं कस्तो पाउँनु भयो त?
म त्येतीबेला इन्डीयामा काम गर्थे त्यही सिलसीलामा यहाँको कम्पनिबाट अफर आयो अन्तर्बाता दिएँ कुराहरु बुझेँ आर्थिक, सामाजिक दुबै हिसाबले राम्रो पाएँ र सन् २००६को डीसेम्बेरमा म नाईजेरीया आएँ। सुरु सुरु मा नेपाली कोही पनि छैनन् जस्तो लागेको थियो तर हुनुहुँदो रहेछ । पछि भेटघाट भएपछि थाहा भयो की हामी एक्लै छौं भन्ने भान सबैलाई रहेछ।

0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।