Thursday, September 12, 2013

मिस वर्ल्डको भिडियो परेडमा इशानी (फोटो-भिडियो)


मङ्गलबार २५ भाद्र, २०७०

  • मिस वर्ल्डको भिडियो परेडमा इशानी (फोटो-भिडियो)
एजेन्सी- मिस वर्ल्डमा सहभागिता जनाउन इन्डोनेसिया पुगेकी मिस नेपाल इशानी श्रेष्ठ सोमबार राति भिडियो परेडमा सहभागी भएकी छन्। इन्डोनेसियाको राजधानी बालीस्थित बाली इन्टरनेशनल कन्भेन्सन सेन्टर अफ दी वेस्टिन रिसोर्टमा भएको कार्यक्रममा इशानीसँगै १ सय २५ राष्ट्रका सुन्दरीहरु सहभागी थिए। मिस वर्ल्डकै इतिहासमा यो ठूलो जम्घट भएको बताइएको छ। ६३औं मिस वर्ल्डमा क्यामरुन, ज्यनिया, कोसोभो र उज्वेकिस्तानबाट पहिलोचोटि सुन्दरीहरुले भाग जनाएकी छन्।
कार्यक्रममा मिस युनिभर्स, मिस इन्टरनेशनल, मिस अर्थ, मिस सुपरनेशनल, मिस टुरिज्म इन्टरनेशनलका प्रतिस्पर्धीहरुसमेत सहभागी थिए। कार्यक्रममा स्थानीय तथा अन्तर्राष्ट्रिय कलाकारहरुले प्रस्तुती दिएका थिए। 
miss world 2013-1miss world 2013-2miss world 2013-3miss world 2013-4miss world 2013-5miss world 2013-6miss world 2013-7
कार्यक्रमको भिडियो हेर्नुस्:
स्विमिङ सटमा सहभागिता जनाएकी इशानी श्रेष्ठ।
Ishani Shrestha-2
भिडियो पनि हेर्नुस्:
Source: Nagriknews

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।