काठमाडौं- ८औं साफ च्याम्पियनसिपको फाइनलमा उपाधिका लागि भारत र अफगानिस्तान भिडिरहेका छन्। दशरथ रंगशालामा अघिल्लो पटकजस्तै सेमिफाइनलमा पुरानै प्रतिद्वन्द्वी पन्छाउँदै अफगानिस्तान र भारतले फाइनलको बाटो तय गरेका हुन्। अफगानिस्तान आयोजक नेपाल र भारतले माल्दिभ्सलाई समान १-० हराउँदै फाइनल पुगेका हुन्। सन् २०११ मा भएको सातौं साफपछि अफगानिस्तान र भारत पहिलो पटक आमने सामने हुन लागेका हुन्। दशरथ रंगशालामा भने दर्शकको न्युन उपस्थिति थियो। अफगानिस्तान र भारत दुबै राष्ट्रका समर्थकहरु झन्डा बोकेर रंगशाला पुगेका छन्। फोटो फिचर हेर्नुस्:
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।