नेपाल र अफगानिस्तानबीचको खेल सुरु हुन तीन घन्टाअघि देखि नेपाली समर्थकहरु दशरथ रंगशाला ओइरिएका छन्। रंगशालामा छिर्ने हरेक बाटा-गल्लीमा युवा समर्थकहरु आफ्ना गालामा चन्द्र-सूर्य अंकित झन्डा पेन्ट गर्न ब्यस्त देखिन्थे। रंगशालाभित्रको रौनक पनि कम थिएन। समर्थकहरु नेपाल! नेपाल!! नेपाल!! भन्दै चिच्याइरहेका देखिन्थे। रंगशाला छिर्न लागेका नेपाली टिमका खेलाडीहरुलाई गेटमा सयौं समर्थकले स्वागत गरे। नेपाली खेलाडीले समर्थकलाई नेपाली झन्डा अंकित ट्याटु दिएका थिए। रंगशालाबाट मदन चौधरीको फोटो फिचर हेर्नुस्:
Source: Nagriknews
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।