Tuesday, November 5, 2013

बेलायतको केन्ट पुलमा १३० बढी कार ठोक्कियो


20130906-130851.jpg
बाक्लो हुस्सुको कारण बेलायतको केन्ट पुलमा १३० बढी कार ठोक्कियो ! २०० बढी घाइते ८ जना सिकिस्त , घाईतेहरुलाई लन्डन, मेडस्टोन, आशफोर्ड, मिड वे , क्यान्टबरी आदि हस्पिटलमा उपचारार्थ लागिएको छ ! व्यस्त सडक तिब्र गतिका कारण १० मिनेटसम्म लगातार ठुलो आवाजमा ठोक्किरहेको जनाईएको छ ! हजारौ नेपालीको गाडी भएता पनी उक्त दुर्घटनामा नेपालीको गाडी परे नपरेको जानकारी आईसकेको छैन ? बाँकी फोटोमा …. 130 Car accident in UK due to thick fog on  05- sept 2013…
20130906-125635.jpg
20130906-125646.jpg
20130906-125657.jpg
20130906-130801.jpg
20130906-130808.jpg
20130906-130813.jpg
20130906-130821.jpg
20130906-130826.jpg
20130906-130833.jpg
20130906-130839.jpg
20130906-130844.jpg
20130906-130914.jpg
20130906-130928.jpg
20130906-131555.jpg


0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।