Friday, February 28, 2014

मोजाम्बिकमा एनआरएनएको नया कार्य समिति गठन



मोजाम्बिक , अफ्रीका | 
पुर्बी अफ्रिकी राष्ट्र मोजाम्बिकमा गैर आबसिय नेपाली संघ ( एनआरएनए )को नया राष्ट्रिय कार्य समिति गठन भएको छ | एनआरएनएका अफ्रीका क्षेत्रिय संयोजक हिक्मत थापाका अनुसार सभापति गणेश प्रसाद भण्डारी ,उपसभापति मदन बस्याल ,महासचिब उदय बिक्रम थापा ,सचिब महेन्द्र चापागाईं , कोशादक्षय प्रकाश बस्याल ,युवा संयोजक बासुदेव घिमिरे ,सदस्यहरु कृष्ण रायमाझी ,लक्ष्मन न्यौपाने ,रुद्र बहादुर बिसी ,टेक प्रसाद बस्याल र यादव बस्याल रहनु भयको छ | 
मोजाम्बिकमा ६० जना भन्दा बढी नेपालीहरु बसोबास गरि रहेका छन् |

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।