जैविक विविधता संरक्षणको क्षेत्रमा कार्य गरीरहेका कैलाली जिल्लाका सहकारी संस्थाहरुको समन्वयात्मक बैठक बिहिबार पहलमानपुरमा सम्पन्न भएको छ । बैठकले बन बातावरण संरक्षण र जैविक विविधताको संरक्षणको सबालमा एक जुट भएर वन पर्यावरणको संरक्षण्मा सहकारीहरुको अलगैै पहिचान स्थापना गर्न र सहकारी आन्दोलनलाई विपन्न वर्गको जीवन स्तर उठाउन सहकारीहरु बिचमा समन्वय गर्न जिल्ला वातावरण सहकारी संघको गठन गरेको छ ।
पुस्कल बहादुर बमको अध्यक्षतामा ९ सदसीय जिल्ला वातावरण सहकारी संघको गठन गरीएको छ । संघको उपाध्यक्षमा ज्ञान बहादुर शाह सचिव हेमन्त माण्डव्य कोषाध्यक्ष भिम प्रसाद ढुङ्गाना र सह–सचिवमा घनश्याम पौडेल रहनु भएको छ । संघको सदस्यहरुमा क्रमशः गोवारी चौधरी, सिद्धराज ओझा, रतन बहादुर ऐर र एक जना पछि थप गर्ने संघका अध्यक्ष्य पुस्कल बहादुर बमले बताउनु भयो ।
Source : Patrakar Khemraj Khanal

0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।