धनगढीका केहि युवाहरुको अग्रसरतामा धनगढी नजिकै रहेको पर्यटकीय स्थल देबरीया बनस्पति उधान र जाखोर ताल ओरिपरी सरसफाई गरिएको छ, प्रत्यक शनिबार लाइ सदुपयोग गरी केहि रचनात्मक कार्य गर्ने उदेश्यले सुरुवात गरिएको "सफा र सुन्दर सहर हाम्रो रहर"अभियान अन्तर्गत गत हप्ता मोहोना करिडोर क्षेत्र सरसफाई गरिएको थियो, यसरी प्रत्येक हप्ता कुनै न कुनै रचनात्मक गतिबिधि गर्ने र समाजमा सकारात्मक संदेश दिने युवाहरुको उदेश्य रहेको छ ! स्वत स्फुर्त संचालन गरिएको यो अभियान तपाई हामि सबैको अभियान हो, तसर्थ शहर सुन्दर बनाउने हाम्रो रहरलाइ सबैले सहयोग गर्नु हुनेछ भन्ने हाम्रो बिश्वास छ !
२०७१/०१/२७ गते देबरीया बनस्पति उधानमा सरसफाई कार्यक्रममा सहभागी हुने साथीहरु
१ बासु देब भट्टराई
२ सुर बहादुर परियार
३ तपराज जोशी
४ शिव चरण चौधरी
५ गणेश कडायत
६ बिमला कडायत
७ जय देब गौतम
८ बिशाल बराल
सरसफाई अभियानमा सहभागिता जनाई आफ्नो अमुल्य श्रमदान गर्नु हुने सम्पूर्ण साथिहरुमा आभार ब्यक्त गर्दछु " सफा, सुन्दर शहर हाम्रो रहर "
२०७१/०१/२७ गते देबरीया बनस्पति उधानमा सरसफाई कार्यक्रममा सहभागी हुने साथीहरु
१ बासु देब भट्टराई
२ सुर बहादुर परियार
३ तपराज जोशी
४ शिव चरण चौधरी
५ गणेश कडायत
६ बिमला कडायत
७ जय देब गौतम
८ बिशाल बराल
सरसफाई अभियानमा सहभागिता जनाई आफ्नो अमुल्य श्रमदान गर्नु हुने सम्पूर्ण साथिहरुमा आभार ब्यक्त गर्दछु " सफा, सुन्दर शहर हाम्रो रहर "
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।