बोक्सीको आरोपमा महिलाहरुलाई हत्या गरिएको, मलमुत्र खुवाइएको, नांगेझार बनाएर गाउँभरि डुलाइएको, कुटपिट गरेको, तातो फलामले डामेको जस्ता अमानवीय समाचारहरु दैनिक जसो सुनिरहनुपर्छ । महिलामाथि हुने यस्ता हिंसा र अपमानको अन्त्य कहिले र कसरी गर्न सकिएला? समाजमा विद्यमान बोक्सी प्रथा र यसबाट हुने दुव्र्यवहारका बारेमा सिराहाको लाहानमा रेकर्ड गरिएको यो कार्यक्रममा हामीसँग भिडियो सम्पर्कमार्फत मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, नेपाल प्रहरीका प्रहरी नायव महानिरिक्षक नवराज सिलवाल, राष्ट्रिय महिला आयोगका अध्यक्ष शेष चाँदतारा र पूर्व प्रशासक रामाधीन यादव हुनुहुन्छ ।






2069CD3400
ReplyDeleteTakipçi Satın Al
Bedava Brawl Stars Hesapları
Nss Para Hilesi Programsız
Fotoğraftan Hesap Bulma
Youtube Abone Hilesi
Yorum Satın Al
Mp3 Dönüştürücü
Film Önerisi
Lisans Satın Al