मिती २०७१ असोज १३
साइकलबाट पर्यटन भन्ने मूल नाराका साथ कैलालीको धनगढीका पर्यटन उद्धमी तथा पर्यटन प्रबर्धक तथा एड वेन्चर वेस्ट ट्रावलका संचालक दीपक बमको संयोकत्वमा १० जनाको समूहमा आईतबार धनगढी चौराहा देखी गोदावरी पुल सम्म अहिले सम्मैको आधिकारिक साइकल यात्रा पुरा गरिएको छ ।
यस क्षेत्रको आन्तरिक पर्यटनलाई उकास्न उक्त साईकल पर्यटन यात्रा गरिएको हो । साइकल यात्रामा सरिक रहेका एड वेन्चर वेस्ट ट्रावलका संचालक बमले साईकल यात्रा निकै रमाईलो र अविस्मरणिय रहेको र साईकलबाटै आन्तरिक पर्यटन उपलब्धि मुलक हुन सक्ने बताएका छन् । साइकल यात्राबाटै पनि आन्तरिक पर्यटन विकासमा टेवा पुग्नेमा उहाँको विशवास रहेको छ ।
qihang0915,air force 1
ReplyDeletenike trainers
ghd
toms shoes
new balance outlet
longchamp outlet
air max 90
canada goose jackets
lebron james shoes
ray ban outlet
michael kors
nike air max
hollister kids
pandora charms
kate spade outlet
ed hardy outlet
coach factory outlet
juicy couture
prada
mcm outlet
jordan shoes
swarov ski jewelry
cheap versace
instyler max
prada outlet
north face
michael kors outlet online
nike sb
insanity workout
nike cortez
pandora
burberry outlet
nike running shoes
cheap jerseys
kate spade
q