धनगढी नपा ७ का १७ बर्षिय योगेश ओझाले रिमोट कन्ट्रोलबाट चल्ने ड्रोन
जहाज बनाएर सफलतापूर्वक उडाएका छन्,!
जहाज बनाएर सफलतापूर्वक उडाएका छन्,!
कार्बन फाइबर प्रयोग गरी निर्माण गरियको जहाजमा करिब ८० हजार खर्च भयको हाल भारतको बङलोर मा अध्ययन गरिरहेका योगेश ले बताए।
"अहिले रिमोट कन्ट्रोलरको सहायता ले मानब रहित जहाज उडाय भबिश्य मा मानब सहित् को जहाज उडाउने प्रयासमा छु"योगेश को भनाइ
कक्षा ११ मा अध्ययन गर्दा अमेरिकाको कम्पुटर निर्माण कम्पनी गिक्लिस्टबाट पुरुस्किर्त योगेशले काठमाण्डौमा एक वर्षअघी भयको ह्यकाथन प्रतियोगितामा दोस्रो स्थान प्राप्त गरेका योगेशले ४८ घण्टा भित्र नयाँ प्रबिधी प्रदसन गर्नु पर्ने प्राबधान अनुसार उन्ले छोटो समयमा सरसफाइ सम्बन्धी प्रबिधी को पर्दसन गरेका थिय ।
बुधबार धनगढीको आकाशमा उडाइयको जहाज एक हजार फिट माथि सम्म्म पुगेको थियो । घरमा आफै बनायको जहाज आकाशमा उडेको द्रिस्य देख्दा बिध्यालयका छात्र छात्रा शिक्षक र स्थानिय सर्बसाधारण अचम्मित् बनेका थिय । धनगढीमा नेपालकै पहिलो एरक्राफ्ट म्युजियम का संचाल्क काप्टेन बेद उप्रेती ले जहाज उडाउने कार्यक्रमको उदघाटन गरेका थिय । हाल भारतमा इन्जिनियरिंग पहिलो बर्षका बिद्यार्थी ओझा, ऐश्वर्य बिध्यानिकेतनका पुर्बबिद्यार्थी हुन्
योगेश ओझा लाई अझै उत्तोरत्तर प्रगती को कामना !
योगेश ओझा लाई अझै उत्तोरत्तर प्रगती को कामना !
chenlina20150925
ReplyDeletecanada goose outlet
nike blazer
nike running shoes
fitflops sale clearance
christian louboutin uk
ed hardy clothing
coach outlet
ed hardy outlet
soccer shoes
pandora jewelry
kevin durant shoes
hollister uk
pandora
toms shoes
gucci outlet
tod's shoes
rolex replica watches
adidas superstar
ralph lauren
fitflop uk
cheap jordans
ugg outlet
tommy hilfiger outlet
nike air max
mulberry handbags
hollister
nike tn
christian louboutin
vans shoes
kate spade uk
cheap uggs boots
giuseppe zanotti sneakers
marc jacobs
nike sb
michael kors
prada
cheap versace
ralph lauren outlet
oakley sunglases cheap
moncler jackets
as
christian louboutin
ReplyDeleteyeezy boost
rolex watches
michael kors outlet online
coach factory outlet
fitflops
celine outlet store
nike store
nike roshe run
coach outlet
20170116