Sunday, February 8, 2015

सपना को सहर यूरोप को केंद्र लंडन मा १२ बर्ष देखि बस्दै आएका एक नेपाली को मार्मिक कथा


सपना को सहर यूरोप को केंद्र लंडन मा १२ बर्ष देखि बस्दै आएका एक नेपाली को मार्मिक कथा। बिबेकशील नेपाली भरत रावल जी ले लिनु भएको यो मार्मिक अन्तरवार्ता ले कुन नेपाली को मन नछोला र ? देश को अवस्था बाट बिरक्त एक नेपाली कसरी बिदेशी बिदेशी भूमि मा आफ्नो रगत र पसीना को खोलो बगाउदै बस्न बाध्य छ र उसको देश प्रति को त्यो माया, जातीय सदभाव अनि भबिस्य प्रति को आशा कस्तो छ ? कृपया एक पल्ट यो मार्मिक कुराकानी हेरी दिनुहोला।  


0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।