धनगढी-काठमाण्डौंबाट धनगढीतिर आइरहेको सुदूरपश्चिम यातायातको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको गोरुंगेमा सोमबार दुर्घटना हुँदा २५ जना घाइते भएका छन्। सुदूरपश्चिम यातायातको खप्तड डिलक्सको ना४ख ३२०५ नम्बरको बसको पट्टा भाचिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक जगनाथ खनालले बताए।
'पट्टा भाँचिएर वस दुर्घटना भएको बुझिएको छ।'उनले भने, वस सडकवाट खोल्सामा गर्ल्याम पल्टेको थियो।
'पट्टा भाँचिएर वस दुर्घटना भएको बुझिएको छ।'उनले भने, वस सडकवाट खोल्सामा गर्ल्याम पल्टेको थियो।
बिहान करिब साढे आठ बजेतिर वस दुर्घटना भएको हो। दुर्घटनामा परी टीकापुरका तेजप्रसाद तिमिल्सना, मसुरीया ७ का प्रेमबहादुर थापा, चौमालाका झंकर साउद, किसन चौधरी, जिवन थापा, धनगढीका लक्ष्मीप्रसाद चौलागाई, खेम बिष्ट, सञ्जु पनेरु, मायादेबी बिष्ट, हेमन पनेरु, तथा डोटी दीपायल–सिलगढी नगरपालिकाका प्रेमराज महर लगायत २५ जना घाइते भएका छन्।
घाइतेको लम्कीस्थित लालरत्न अस्पतालमा प्राथमिक उपचार भएइरहेको छ। घाइतेहरुको स्वास्थ्य अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन्।
दुर्घटनामा परेकाहरुको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा स्थानीयबासीले उद्दार गरेका थिए।

![१७ बर्षिय योगेश ओझाले रिमोट कन्ट्रोलबाट चल्ने ड्रोन जहाज बनाए - [विशेष रिपोर्ट] - फोटो फिचर](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEghVx1w-IKXa4lYZAQuNMFlqT61eBoKdZcVixhfEsZQRI-TX0Q4vj0M7D-jV0IRBQzGG8_vbSC5FtmRFV8-5b15qJdYF1DenG0STIzAEczRNgwAAXLWDgk7t6D90gZEMLIccqklhiSxVws/s290/25.jpg) 
 
 Posts
Posts
 
michael kors outlet
ReplyDeletecheap jordans
canada goose
michael kors handbags outlet
longchamp uk
burberry outlet store
christian louboutin outlet
coach factory outlet
christian louboutin outlet
adidas yeezy
20170116