फेमिना मिस इन्डिया २०१५ मा नेपाली मूलकी एक युवती अन्तिम स्पर्धामा छनौट भएकी छन्। आसाम गुहावटीकी रेवती क्षेत्री अन्तिम स्पर्धामा छनौट भएकी हुन्।
सेन्ट एन्जल्स कन्भेन्ट स्कुल पढेकी रेवती नेफ कलेजमा कानुन पढ्दैछिन्। उनले आफ्नो रुचीमा बेली 'डान्स' उल्लेख गरेकी छन्।
सेन्ट एन्जल्स कन्भेन्ट स्कुल पढेकी रेवती नेफ कलेजमा कानुन पढ्दैछिन्। उनले आफ्नो रुचीमा बेली 'डान्स' उल्लेख गरेकी छन्।
फेसबुक पेजमार्फत् भोट गरिदिन उनले नेपालीलाई अपिलसमेत गरेकी छन्। नेपाली पहिरन गुन्युचोलीमा उनले तस्बिर सार्वजनिक गर्दै भोटको अपिल गरेका हुन्।
 






 
 
![१७ बर्षिय योगेश ओझाले रिमोट कन्ट्रोलबाट चल्ने ड्रोन जहाज बनाए - [विशेष रिपोर्ट] - फोटो फिचर](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEghVx1w-IKXa4lYZAQuNMFlqT61eBoKdZcVixhfEsZQRI-TX0Q4vj0M7D-jV0IRBQzGG8_vbSC5FtmRFV8-5b15qJdYF1DenG0STIzAEczRNgwAAXLWDgk7t6D90gZEMLIccqklhiSxVws/s290/25.jpg) 
 
 
 
 Posts
Posts
 
 
 
 
 
 
 
 
 
 
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।