=========== गजल ============
बहन गर्नुहोस् जिम्बेवारी उठ नारी जाग नारी
कति बोक्नु दु:खकै भारी उठ नारी जाग नारी
बहन गर्नुहोस् जिम्बेवारी उठ नारी जाग नारी
कति बोक्नु दु:खकै भारी उठ नारी जाग नारी
दिन दाहाडै बाटो घाटो ईज्जत लुटिदैछन्
सखाप पार बलत्कारी उठ नारी जाग नारी
     
कौडिको भाउ बेची दिन्छन् दलालले चेलिबेटी
कति बस्छौ आसुँ झारी उठ नारी जाग नारी
नस्विकारे प्रेम प्रस्ताब तेजाब हाली जलाउछन्
यस्ता कुपुत युवा खारी उठ नारी जाग नारी
एक्लै एक्लै साझ बिहान बाटो हिड्न गार्हो भयो
बढ्दै गए अत्याचारी उठ नारी जाग नारी
सखाप पार बलत्कारी उठ नारी जाग नारी
कौडिको भाउ बेची दिन्छन् दलालले चेलिबेटी
कति बस्छौ आसुँ झारी उठ नारी जाग नारी
नस्विकारे प्रेम प्रस्ताब तेजाब हाली जलाउछन्
यस्ता कुपुत युवा खारी उठ नारी जाग नारी
एक्लै एक्लै साझ बिहान बाटो हिड्न गार्हो भयो
बढ्दै गए अत्याचारी उठ नारी जाग नारी
मान बहादुर के. शी. (मुस्कान देउडाप्रेमी)
सँगमटोल टिकापुर ७ कैलाली हाल- यू.ए.ई.
"Nothing is impossible ? Everything is possible”
सँगमटोल टिकापुर ७ कैलाली हाल- यू.ए.ई.
"Nothing is impossible ? Everything is possible”
| 
Thanks & Regards !! 
Fujairah U.A.E. 
Mobile No, 00971-558523108 / 00971-508627757Email- mbkc.muskan@gmail.com | 
 






 
 
![१७ बर्षिय योगेश ओझाले रिमोट कन्ट्रोलबाट चल्ने ड्रोन जहाज बनाए - [विशेष रिपोर्ट] - फोटो फिचर](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEghVx1w-IKXa4lYZAQuNMFlqT61eBoKdZcVixhfEsZQRI-TX0Q4vj0M7D-jV0IRBQzGG8_vbSC5FtmRFV8-5b15qJdYF1DenG0STIzAEczRNgwAAXLWDgk7t6D90gZEMLIccqklhiSxVws/s290/25.jpg) 
 
 
 
 Posts
Posts
 
 
 
 
 
 
 
 
 
 
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।