भीमसेन थापाले बनाउन लागेको ऐतिहासिक धरहरा भत्किएको छ । शनिबार गएको महा भूकम्पको असरले गर्दा धरहरा भत्किन पुगेको हो अब नयाँ पिढी हरुले धरहराको फोटो मात्र हेर्न पाउनेछन् । धरहरा भत्कंदा सयौं मानिस हरुको ज्यान गएको छ । कतै मानिस च्यापिएका छन् कतै बिजोक भएको छ कसै लाइ रमिता बनेको छ सेल्फी खिचेर मनोरंजन लिई रहेका छन् । यो सेल्फी खिच्ने समय उद्दारमा लागेका भए केहि राहत हुन्थ्यो कि ?
 






 
 
![१७ बर्षिय योगेश ओझाले रिमोट कन्ट्रोलबाट चल्ने ड्रोन जहाज बनाए - [विशेष रिपोर्ट] - फोटो फिचर](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEghVx1w-IKXa4lYZAQuNMFlqT61eBoKdZcVixhfEsZQRI-TX0Q4vj0M7D-jV0IRBQzGG8_vbSC5FtmRFV8-5b15qJdYF1DenG0STIzAEczRNgwAAXLWDgk7t6D90gZEMLIccqklhiSxVws/s290/25.jpg) 
 
 
 
 Posts
Posts
 
 
 
 
 
 
 
 
 

 
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।