एनआरएनएका अफ्रिका स्थित शाखाहरुले नेपालका भुकम्प पिडित स्वजनहरुका लागि आपतकालीन सहयोग संकलन शुरु गरेका छन् | एनआरएनए अफ्रीका क्षेत्रिय संयोजक हिक्मत थापाका अनुसार आजसम्म एनआरएनए नाइजेरिया ले ६ लाख , एनआरएनए केन्याले ५ लाख , एनआरएनए तान्जानिया ले ४ लाख रुपैया सहयोग संकलन गरि सकेका छन् |यसका साथै जाम्बिया , युगान्डा र अन्य शाखा हरुले पनि सहयोग संकलन प्रारम्भ गरेको समाचार प्राप्त भएको छ |
 






 
 
![१७ बर्षिय योगेश ओझाले रिमोट कन्ट्रोलबाट चल्ने ड्रोन जहाज बनाए - [विशेष रिपोर्ट] - फोटो फिचर](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEghVx1w-IKXa4lYZAQuNMFlqT61eBoKdZcVixhfEsZQRI-TX0Q4vj0M7D-jV0IRBQzGG8_vbSC5FtmRFV8-5b15qJdYF1DenG0STIzAEczRNgwAAXLWDgk7t6D90gZEMLIccqklhiSxVws/s290/25.jpg) 
 
 
 
 Posts
Posts
 
 
 
 
 
 
 
 
 
 
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।