मारवाडी युवा मञ्च , पश्चिम टुडे मिडिया र रोटरी  क्लव अफ धनगढी द्वारा भुकम्पबाट घाईते भएकाहरुको लागि   रक्तदान 
रोटरी क्लब् अफ् धनगढी का डिरेक्टोर् दिर्घ राज उपाध्यय भन्चन् " आज जिन्दगीमा पहिलो पटक रक्तदान गरे । भुकम्पबाट घाईते भएकाहरुको रगतको अभावमा उपचारमा कठिनाई भईरहेको सुनेपछि रक्तदान नगरी बसीरहन मनले मानेन । रक्तदान कार्यक्रममा पश्चिम टुडे मिडिया हाउसका सहकर्मीहरु अविनाश चौधरी, पासाङ ठकुल्ला, लेख खत्री, राट्«याक्ट क्लव अफ धनगढीका सुनिल पाठक लगायतका सदस्यहरु, आयोजक मारवाडी युवा मञ्चका सदस्यहरु र स्थानीय युवाहरु, जस जसले रक्तदान गरे । सबैलाई धन्यवाद ।"
 






 
 
![१७ बर्षिय योगेश ओझाले रिमोट कन्ट्रोलबाट चल्ने ड्रोन जहाज बनाए - [विशेष रिपोर्ट] - फोटो फिचर](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEghVx1w-IKXa4lYZAQuNMFlqT61eBoKdZcVixhfEsZQRI-TX0Q4vj0M7D-jV0IRBQzGG8_vbSC5FtmRFV8-5b15qJdYF1DenG0STIzAEczRNgwAAXLWDgk7t6D90gZEMLIccqklhiSxVws/s290/25.jpg) 
 
 
 
 Posts
Posts
 
 
 
 
 
 
 
 
 



 
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।