काठमाडौ । केही समयअघि मात्र अमेरिकाबाट नेपाल आएकी इभाना मानन्धर यो बर्षकी मिस नेपाल बनेकी छन् । काठमाडौ भोटेबहाल निवासी मिस नेपाल इभानालाई शनिवार काठमा डौको अन्नपूर्ण होटलमा आयोजित मिस नेपाल २०१५ को ताज अघिल्लो बर्षकी मिस नेपाल सुविन लिम्बूले लगाइदिइन्। यो वर्षको मिस नेपालमा फस्ट रनरअप दिव्यता वैद्य तथा सेकेन्ड रनरअप मेघा कोइराला बनेकी छन् ।
डौको अन्नपूर्ण होटलमा आयोजित मिस नेपाल २०१५ को ताज अघिल्लो बर्षकी मिस नेपाल सुविन लिम्बूले लगाइदिइन्। यो वर्षको मिस नेपालमा फस्ट रनरअप दिव्यता वैद्य तथा सेकेन्ड रनरअप मेघा कोइराला बनेकी छन् ।
मिस नेपालको २० औं संस्करणमा फाइनल राउण्डमा निर्णायक मण्डलका टोली नेता शंकर शर्माले अबको १५ वर्षमा तपाईं आफूलाई कस्तो अवस्थामा देख्नुहुनेछ भन्ने प्रश्नकोे उत्कृष्ट जवाफ दिएर इभाना मानन्धर मिस नेपाल बनेकी हु न् । मिस नेपाल इभाना मानन्धर यो बर्ष आयोजना हुने मिस वल्र्ड–२०१५ मा नेपालको प्रतिनिधित्व गरेर सहभागी हुने भएकी छन् ।
न् । मिस नेपाल इभाना मानन्धर यो बर्ष आयोजना हुने मिस वल्र्ड–२०१५ मा नेपालको प्रतिनिधित्व गरेर सहभागी हुने भएकी छन् ।
यो बर्षको मिस नेपालको संस्करणमा फस्ट रनरअप दिब्यता वैद्यले मिस फोटोजेनिकको उपाधि जितिन् । मिस नेपाल इभाना मानन्धरले मिस इन्टेलेक्च्युलको उपाधि जितिन् । त्यसैगरी मिस पर्सानालिटी इभाना मानन्धर नै बनिन् । ब्यूटी विथ पर्पजको उपाधि रेविका क्षेत्रीले जित्न सफल भइन् । मिस ट्यालेन्ट विधाको उपाधि पूजा श्रेष्ठले जितिन् ।
ट्यालेन्ट विधाको उपाधि पूजा श्रेष्ठले जितिन् ।
गस गर्लतर्फको उपाधि इभाना मानन्धरकै पोल्टामा गयो। त्यसैगरी मिस बब्ली निस्मा चौधरी बन्न सफल भइन् । मिस स्कुलर अफ दि इयरको उपाधि सुदिपा पाठकले जितिन् । त्यसैगरी मिस कप्लेक्सनको उपाधि निस्मा चौधरीको पोल्टामा गयो भने मिस पपलुरको उपाधि नुनिड लिम्बूले जित्न सफल भइन् । मिस फ्रेन्डसिप विधाको उपाधि सोनु थापा मगरको पोल्टामा गयो ।
यो बर्षको मिस नेपालको संस्करणमा फस्ट रनरअप दिब्यता वैद्यले मिस फोटोजेनिकको उपाधि जितिन् । मिस नेपाल इभाना मानन्धरले मिस इन्टेलेक्च्युलको उपाधि जितिन् । त्यसैगरी मिस पर्सानालिटी इभाना मानन्धर नै बनिन् । ब्यूटी विथ पर्पजको उपाधि रेविका क्षेत्रीले जित्न सफल भइन् । मिस
गस गर्लतर्फको उपाधि इभाना मानन्धरकै पोल्टामा गयो। त्यसैगरी मिस बब्ली निस्मा चौधरी बन्न सफल भइन् । मिस स्कुलर अफ दि इयरको उपाधि सुदिपा पाठकले जितिन् । त्यसैगरी मिस कप्लेक्सनको उपाधि निस्मा चौधरीको पोल्टामा गयो भने मिस पपलुरको उपाधि नुनिड लिम्बूले जित्न सफल भइन् । मिस फ्रेन्डसिप विधाको उपाधि सोनु थापा मगरको पोल्टामा गयो ।
प्रकाशन मिति–२०७२ साल बैशाख ६ गते आइतबार । (24)
 






 
 
![१७ बर्षिय योगेश ओझाले रिमोट कन्ट्रोलबाट चल्ने ड्रोन जहाज बनाए - [विशेष रिपोर्ट] - फोटो फिचर](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEghVx1w-IKXa4lYZAQuNMFlqT61eBoKdZcVixhfEsZQRI-TX0Q4vj0M7D-jV0IRBQzGG8_vbSC5FtmRFV8-5b15qJdYF1DenG0STIzAEczRNgwAAXLWDgk7t6D90gZEMLIccqklhiSxVws/s290/25.jpg) 
 
 
 
 Posts
Posts
 
 
 
 
 
 
 
 
 
 
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।