गृहमन्त्रालयको सूचना प्रविधि केन्द्रमा बसेर विपद् व्ययवस्थापनको संयोजन गरिरहेका मुख्यसचिव लीलामणि पौडेलले जीम्मेवारी छाडेको खबर आजको कान्तिपुरमा छापिएको छ।
आफ्नो क्षेत्राधिकारमाहस्तक्षेप गरेको भन्ने गृहको आरोप र आफ्नै नेतृत्वमा उद्धार र राहत वितरण हुनुपर्ने नेपाली सेनाको मागका कारण मुख्यसचिव जिम्मेवारीबाट पछि हटेको प्रधानमन्त्री कार्यालय संवद्ध स्रोतले बतायो।
 






 
 
![१७ बर्षिय योगेश ओझाले रिमोट कन्ट्रोलबाट चल्ने ड्रोन जहाज बनाए - [विशेष रिपोर्ट] - फोटो फिचर](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEghVx1w-IKXa4lYZAQuNMFlqT61eBoKdZcVixhfEsZQRI-TX0Q4vj0M7D-jV0IRBQzGG8_vbSC5FtmRFV8-5b15qJdYF1DenG0STIzAEczRNgwAAXLWDgk7t6D90gZEMLIccqklhiSxVws/s290/25.jpg) 
 
 
 
 Posts
Posts
 
 
 
 
 
 
 
 
 

 
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।