Sunday, May 10, 2015

नेपालको इतिहासका निकै नै दुर्लब र लोभलाग्दा तस्बिरहरु

खोलाको माथिबाट गाडि पार गराउँदै
खोलाको माथिबाट गाडि पार गराउँदै
लुम्बिनी अशोक स्तम्भ: १९७८
लुम्बिनी अशोक स्तम्भ: १९७८
राजा विरेन्द्र भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीसँग
राजा विरेन्द्र भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीसँग
वि.सं. १९७२ मा विर अस्पताल
वि.सं. १९७२ मा विर अस्पताल
नेपाल–ब्रिटिस युद्धका नेपाली कमाण्डर बलभद्र कुवर सन् १८१४
नेपाल–ब्रिटिस युद्धका नेपाली कमाण्डर बलभद्र कुवर सन् १८१४
१९९० को भूकम्प अघिको भीमसेन स्तम्भ
१९९० को भूकम्प अघिको भीमसेन स्तम्भ
लाजिम्पाटमा राखिएका गाडिको एक झलक
लाजिम्पाटमा राखिएका गाडिको एक झलक: 

वागमति नदिको एक झलक
वागमति नदिको एक झलक
नेपालको गौचरण विमानस्थल र त्यहाँ देखिएको चहलपहल
नेपालको गौचरण विमानस्थल र त्यहाँ देखिएको चहलपहल
दुई पैसा पर्ने नेपालको हुलाक टिकटः १९७४
दुई पैसा पर्ने नेपालको हुलाक टिकटः १९७४
नेपालको इतिहास बोकेको धेरै नै पूरानो पोष्ट कार्ड
नेपालको इतिहास बोकेको धेरै नै पूरानो पोष्ट कार्ड
सन् १९१५ मा सिंह दरबार
सन् १९१५ मा सिंह दरबार
पृथ्वीनारायण शाहको पालाको नेपालको मोहर
पृथ्वीनारायण शाहको पालाको नेपालको मोहर

नेपालको प्राचिन नारायणहिटी दरबार मार्ग
नेपालको प्राचिन नारायणहिटी दरबार मार्ग 

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।