कैलालीको अत्तरियाबाट न्यू सिर्जनशिल युवा क्लबको एक टोली राहत सहित काठमाण्डौ प्रस्थान गरेको छ । काठमाण्डौमा आएको भुकम्पममा परि समस्यामा परेका भुकम्प पिडितहरुलाई राहत बितरण संगै घर फर्किने सुदुरपश्चिमबासीलाई यायतात ब्यबस्था मिलाउन क्लबको एक टोली काठमाण्डौ प्रस्थान गरेको क्लबका उपाध्यक्ष सर्मानन्द भट्टले जानकारि दिनुभयो । उहाका अनुसार रकम संकलन गरि पिडितहरुलाई पठाउनु भन्दा पनि स्वयम चाडो भन्दा चाडो पिडितहरु मझ रााहत पुर्याउन र भुकम्पमा परि पिडित घर फर्किने सुदुरपश्चिमबासीलाई तत्काल राजधानी बाट सुदुरपश्चिम उद्धार गर्न टोली काठमाण्डौ तर्फ प्रस्थान गरेको हो । काठमाण्डौ पुगि टोलीले यातायतको ब्यबस्था गर्दै सुदुरपश्चिमबासीलाई घरतर्फ फर्काउन सहयो गर्ने टोलीमा सहभागि क्लबका उपाध्यक्ष भट्टले बताउनुभयो ।
 






 
 
![१७ बर्षिय योगेश ओझाले रिमोट कन्ट्रोलबाट चल्ने ड्रोन जहाज बनाए - [विशेष रिपोर्ट] - फोटो फिचर](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEghVx1w-IKXa4lYZAQuNMFlqT61eBoKdZcVixhfEsZQRI-TX0Q4vj0M7D-jV0IRBQzGG8_vbSC5FtmRFV8-5b15qJdYF1DenG0STIzAEczRNgwAAXLWDgk7t6D90gZEMLIccqklhiSxVws/s290/25.jpg) 
 
 
 
 Posts
Posts
 
 
 
 
 
 
 
 
 
 
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।