मानवताको सेवालाई जीवनको सर्बोत्तम कार्य बनाई अघि बढिरहेको युवाहरुको अन्तरास्ट्रिय संस्था धनगढी जेसीजलाई आज एक कार्यक्रमका बीच सम्मान पत्र सहित सम्मान गरेको छ | बिगत ५ बर्ष देखि कैलालीको अत्तरिया नगरपालिकामा अवस्थित सुदुर्पस्चिमको एकमात्र अपाङ्गता भएका बिधार्थीहरुलाई आध्यापन गराइरहेको बिद्यालय श्री सु.प.समाबेसी प्राथमिक बिद्यालयले धनगढी जेसीजले आर्थिक तथा भौतिक सहयोग गरेबापत आज सम्मान गरेको हो | स्मरण रहोस धनगढी जेसीज बर्ष २०१५ ले आफ्नो पहिलो कार्यक्रम यसै बिद्यालयमा करिव १००००० (एक लाख रुपैया) बराबरको खाद्य तथा सैक्षिक सामग्री उक्त कार्यक्रमका संयोजक धनगढी जेसिजका खेलकुद संयोजक जेसी लोक राजभट्टको संयोजकत्व वितरण गरेको थियो |
 






 
 
![१७ बर्षिय योगेश ओझाले रिमोट कन्ट्रोलबाट चल्ने ड्रोन जहाज बनाए - [विशेष रिपोर्ट] - फोटो फिचर](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEghVx1w-IKXa4lYZAQuNMFlqT61eBoKdZcVixhfEsZQRI-TX0Q4vj0M7D-jV0IRBQzGG8_vbSC5FtmRFV8-5b15qJdYF1DenG0STIzAEczRNgwAAXLWDgk7t6D90gZEMLIccqklhiSxVws/s290/25.jpg) 
 
 
 
 Posts
Posts
 
 
 
 
 
 
 
 
 



 
cheap jordans
ReplyDeletelebron james shoes
kevin durant shoes
michael kors purses
ray ban sunglasses discount
ghd hair straighteners
fitflops sale clearance
ugg canada
ugg outlet
christian louboutin
20170116