Friday, July 17, 2015

सिकलसेल एनिमिया रोगको बारेमा अहिलेसम्म प्रभावित क्षेत्रका वासिन्दा नै अनभिज्ञ

दीपक उपाध्याय नेपाल,

मध्य तथा सुदूरपश्चिम तराईका थारु समुदायको लागि भयंकर त्रास बनेर अघि आएको सिकलसेल एनिमिया रोगको बारेमा अहिलेसम्म प्रभावित क्षेत्रका वासिन्दा नै अनभिज्ञ छन् । सरकारले गाउँ गाउँसम्म सचेतना फैलाउने नीति अघि सारेपछि प्रभावित क्षेत्रको वासिन्दाको यो अवस्था सार्वजनिक भएको हो । 

Source: News24

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।