दीपक उपाध्याय नेपाल,
कैलालीको पर्यटकीय क्षेत्र चिसापानीमा ३६ लाखमा निर्माण गरिएको पर्यटक विश्राम पार्क र सूचना केन्द्रको भवन प्रयोगमा नआउँदा जीर्ण बन्दै गएको छ । चिसापानी बजार देखि उत्तरमा करिब १० कट्ठा क्षेत्रफलमा तारबार गरी बनाईएको सम्पूर्ण सुविधासहितको विश्राम पार्क प्रयोगविहीन बनेको हो ।

Source: News24
 
![१७ बर्षिय योगेश ओझाले रिमोट कन्ट्रोलबाट चल्ने ड्रोन जहाज बनाए - [विशेष रिपोर्ट] - फोटो फिचर](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEghVx1w-IKXa4lYZAQuNMFlqT61eBoKdZcVixhfEsZQRI-TX0Q4vj0M7D-jV0IRBQzGG8_vbSC5FtmRFV8-5b15qJdYF1DenG0STIzAEczRNgwAAXLWDgk7t6D90gZEMLIccqklhiSxVws/s290/25.jpg) 
 
 Posts
Posts
 
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।