माया साउद, उमेरः२३, उचाइः ५ फिट ७ इन्च, शिक्षाः बीएस्सी नर्सिङ, लक्ष्यःनर्सिङमा स्नातकोत्तर गर्दै समाजसेवा गर्ने, रुचिः संगीत, भ्रमण
नर्सिङमा स्नातक गरेपनि आफू मिस नेपाल-२०१३ की प्रतिस्पर्धी भएको माया साउदको तर्क छ। आफ्ना लागि नयाँ बाटो खुल्ने भएकाले पनि  आफू यो प्रतिस्पर्धामा आएको उनी बताउँछिन्। ‘हामी १८ जना नै जित्नका लागि आएका हौं, माया भन्छिन्— ’व्यक्तिगत रूपमा म उत्कृष्ट  पर्फमेन्स दिने प्रयास गर्नेछु।’ मिस नेपालको उपाधि जिते मायाले आफूलाई समाजसेवामा केन्द्रित गराउनेछिन्
 






 
 
![१७ बर्षिय योगेश ओझाले रिमोट कन्ट्रोलबाट चल्ने ड्रोन जहाज बनाए - [विशेष रिपोर्ट] - फोटो फिचर](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEghVx1w-IKXa4lYZAQuNMFlqT61eBoKdZcVixhfEsZQRI-TX0Q4vj0M7D-jV0IRBQzGG8_vbSC5FtmRFV8-5b15qJdYF1DenG0STIzAEczRNgwAAXLWDgk7t6D90gZEMLIccqklhiSxVws/s290/25.jpg) 
 
 
 
 Posts
Posts
 
 
 
 
 
 
 
 
 
 
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।