Tuesday, April 30, 2013

कैलालीमा ५० के.जी.को अजिङ्गर फेला प-यो (फोटो फिचर सहित)


अजिङ्गगरले बादरलाई निलेको र ओडारमा पस्न खोज्दा स्थानीयले  देखेर समातेका हुन् ।
-दीपक उपाध्याय
माघ ४ कैलाली,
       कैलालीको सुगरखाल गाविस ७ सेलाउने पानीबाट आज करिब ५० किलो तौल भएको अजिङ्गर फेला परेको छ ।
स्थानीय वासिन्दाहरुले उक्त अजिङ्गरलाई समातेर कैलालीकै रेञ्जपोष्ट सुगरखालमा बुझाएका छन् ।
     स्थानीय बासिन्दा दिपक रावल, हेमन्त भण्डारी र तुल सिंह भण्डारीले उक्त अजिङ्गर समातेका हुन । अजिङ्गगरले बादरलाई निलेको र ओडारमा पस्न खोज्दा स्थानीयले  देखेर समातेका हुन् । उक्त अजिङ्गरलाई ईलाका वन कार्यालय लम्की मार्फत बर्दिया राष्ट्रिय निकुञ्जमा बुझाएको छ ।
3
4
5
1

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।