भारी वर्षापछि कालिकोटको सान्नीगाड खोलामा आएको बाढीले बगाउँदा १९ जना बेपत्ता भएका छन्
दुईको शव भेटियो , प्रमुख जिल्ला अधिकारी जगत बस्नेतका अनुसार सदरमुकाम मान्मदेखि एक दिन पैदल टाढा पर्ने मुम्रा र सिपखानाको बीचमा पर्ने खोलामा राति करिब ३ बजे आएको बाढीले स्थानीयका २० वटा घरसमेत बगाएको छ।
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।