विधुत प्राधिकरणको डरले हामी सबैलाई समय तालीका फेरि कति घण्टा लोडसेडिङको समय बढायो भनेर डर लागेको हुन्छ तर दुर्गमा र अतिविकट जिल्ला मानिने बाजुरा जिल्ल्ाा मा भने लोडसेडिङको नाम निसाना अर्थात कहिलै पनि विजुली जादैन हेर्नुस तस्विरमा जो बाजुरा जिल्लाको एक मात्र पावर हाउस जहाका जनताले बति जान्छ भनेको के हो भनेर प्रश्न सोध्ने गर्छन ।
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।