9:40 PM
एसियाकै लामो दोधारा चादँनी झोलुङगे पुलको पिल्लरबाट ढुङ्गा गिट्ठी निकाल्दाले जोखिममा पर्दे गएको छ सम्बन्धित निकाय भने मौन रहेको छ । पुलको आसपास क्षेत्र वा पुलभन्दा ५०० मिटर नजिक निकाल्न नपाइने प्रावधान रहेको छ । जसका कारणले जोखिममा पर्दे गएको छ ।
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।