काठमाडौं — यात्रु बाहक बसले शुक्रबार दिउँसो शहीद गेटलाई ठक्कर दिएको छ। काँडाघारी–रत्नपार्क चल्ने ना २ ख ९९५१ नम्बरको बस अनियन्त्रित भइ दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ। सबै घाइतेलाई उपचारका लागि वीर अस्पताल लगिएको छ।
पैदल यात्रुलाई जोगाउने क्रममा बस अनियन्त्रित भइ दुर्घटना भएको प्रत्यक्षदर्शीले बताए।
दीपेश श्रेष्ठको फोटो फिचर
तस्विरहरुः दीपेश श्रेष्ठ
तस्विरः बबिता थपलिया
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।