काठमाडौं— साफ च्याम्पियनसिप अन्तर्गत नेपाल र भारतबीचको खेल सुरु हुनुभन्दा २ घण्टा अगाडि दर्शक रंगशाला पुगेका छन्। प्यारापिटको मध्य भागमा दर्शक खचाखच भइसकेको छ।
रंगशाला व्यवस्थापनमा खटिएका कर्मचारीका अनुसार आजको खेल हेर्न १२:३० देखि नै नेपाली दर्शक रंगशाला आउन थालेका थिए।
२ खेलमा एकमा जित र अर्कोमा बरारी गरेको नेपाल बलियो प्रतिद्वन्द्वी भारतसँग खेल्ने तयारी भइरहँदा दर्शकमा ठूलो उत्साह देखिएको छ। उनीहरु नेपालको राष्ट्रिय झन्डा, झन्डा प्रिन्ट गरेका टिसर्ट लाएर रंगशाला पुगेका छन्। कतिपयले अनुहारमै नेपालको राष्ट्रिय झन्डा पोतेका छन्।
ग्रुप अफ डेथमा रहेका यी सबै राष्ट्रलाई सेमिफाइनल प्रवेशको लागि जित आवश्यक छ। घरेलु मैदान भएकोले नेपालले भने यसको फाइदा उठाउँदै सेमिफाइनलको यात्रा तय गर्न तयार रहेको बताइएको छ।

रंगशाला पुगिसके दर्शक

प्रहरीको सुरक्षा व्यवस्था कडा छ।

टिकट नपाएर अलपत्र फुटबलप्रेमी रंगशाला बाहिर

रंगशालाको मुख्यद्वारमा सुरक्षाव्यवस्था कडा पारिएको छ

0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।