आफ्ना बुवामाथि आश्रित भएकै कारण अढाई वर्षदेखि कैलाली कारागार भित्र कैदी बन्दीसंगै जीवन बिताई रहेका १० वर्षिया बालक आलताव हुसेनलाई रोटरी क्लव अफ धनगढीले आज कारागारबाट बाहिर निकालेर धनगढीकै एक प्रतिष्ठित विद्यालयमा छात्रावासमा राखेर पढाउन दिएको छ ।
उनका बुवा पढाउनका लागि रोटरी क्लव अफ धनगढीलाई दिन सहमत भएपछि उनलाई कारागारबाट मुक्त गरेर पढाउन थालिएको हो । उनलाई पढाउन दिने उनका बुवा, बुवालाई कन्भिन्स गर्ने कैलाली कारागारका प्रमुख पुष्कर खड्का र उनलाई भर्ना गर्न सहमत विद्यालयका प्रअ सबैलाई धन्यवाद। रोटरीले उनको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च व्यहोर्ने छ ।

0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।