माघ २७ ,डोटी
डोटिको तोलेनी गावीसका धन बहादुर बयाडी मृत्त अवसथामा फेला पर्नु भएको छ । जिल्लाको दौड गावीसको चुन्नमा रहेको ससुराली घरबाट हिजो दिउसो आफ्नो घर तोलेनी फर्के पनि आज बिहानसम्म घर नआउदा उहाका घर परिवार र आफन्तले खोजी गर्दा आज साझतिर उहालाई बिच बाटोमा पर्ने चुनपुन्नाको भिडमा मृत्त अवस्थामा फेला पारेका हुन् । बयाडीको मृत्यू कसरि भएको हो भन्ने बारेमा अनुसन्धान भईरहेको डिएसपि जनक शाहले जानकारी दिनु भएको छ ।
Source: Patrakar Khemraj Khanal

0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।