Sunday, March 9, 2014

संविधानसभामा एक ‘डोज’ खैनी बाँड्दै माननीय सभासद ! (फोटो फिचर)

CA-meeting-1
२४ फागुन, काठमाडौं । संविधानसभा एवं व्यवस्थापिका संसदलाई अत्यन्तै मर्यादित स्थल मानिन्छ । तर, नेपालीको संविधानसभामा सभासदहरुलाई खैनी माड्ने वा निदाउनेसम्मको छुट छ भन्ने कुरा तस्वीरले आफैं बोलेको छ, कुनै अर्को प्रमाणै दिनुपर्दैन ।
सभासदहरु अनुपस्थित भएर व्यवस्थापिका संसदको बैठकमा कोरम नपुगेको समाचार आइसकेको छ । तर, खाली रहेका कुर्सीका छेऊछाऊ फाट्टफुट्ट देखिने सभासदहरुको पनि चाला हेर्दा गैरजिम्मेवारी कतिसम्म छ भन्ने स्पष्ट हुन्छ ।
तस्वीरमा हेर्दा छर्लङ्ग हुन्छ, कोही सभासदहरु संसदभवनभित्रै मोबाइल खेलाइरहेको छन् । कोही एक्लै बसेर फोनमा गफिइरहेका छन् र कोही निदाइरहेका छन् । कोहीचाँहि गर्ल फ्रेन्ड र ब्याइफ्रेन्ड पार्कमा नारिएजसरी कुँडुलो परेर आपसमा गफिइरहेका छन् । कोही चौतारामा जसरी गफ चुटिरहेका छन् । कुर्सीहरु खाली छन् । खाली कुर्सीका पीचमा एकजना सभासद कुक्रुक्क परेर बसिरहेको दृश्य देखिन्छ ।
संविधानसभा एवं व्यवस्थापिका संसदका केही बैठकहरुमा खिचिएका केही दृश्य यस्ता छन् : 
CA-meeting-2 CA-meeting-4 CA-meeting-6 CA-meeting-8 CA-meeting-9CA-meeting-55 CA-meeting-77
 तस्वीरः अशोक दुलाल
- Source: Onlinekhabar

2 comments:

  1. 20151008xiaodaige
    juicy couture tracksuit, http://www.juicycoutureoutlet.net/
    michael kors uk outlet, http://www.michaelkorsoutlet.org.uk/
    dolphins jerseys, http://www.miamidolphinsjersey.com/
    abercrombie and fitch, http://www.abercrombie-fitch-hollister.fr/
    washington redskins jerseys, http://www.washingtonredskinsjersey.com/
    winter coats, http://www.cybermondaydeals.in.net/
    michael kors outlet, http://www.michaelkorsoutlet-store.us.com/
    nfl jerseys, http://www.cheapnfljerseys.org/
    discount ugg boots, http://www.uggsale.in.net/
    instyler ionic styler, http://www.instylerionicstyler.com/
    replica handbags,replica handbags outlet,cheap handbags,purses and handbags,wholesale replica handbags,replica bags,bags outlet,replica handbags wholesale,cheap purses,discount handbags,handbags sale,wholesale purses,handbags and purses,replica purses
    chanel handbags outlet, http://www.chanelhandbags-outlet.us.com/
    coach outlet, http://www.coach-outlet-store.us.com/
    49ers jersey, http://www.sanfrancisco49ersjerseys.us/
    cyber monday deals, http://www.blackfridaydeals.us.com/
    prada outlet, http://www.pradahandbagsoutlet.co.uk/
    michael kors outlet, http://www.michaelkorsfactoryoutlets.in.net/
    los angeles lakers, http://www.lakersjerseys.us/
    true religion jeans, http://www.truereligionoutletstore.us.com/
    ugg outlet online, http://www.uggboots-outlet.co.uk/
    herve leger dresses, http://www.herveleger.us.com/
    nike air max, http://www.nikeairmaxshoes.org.uk/
    ghd uk, http://www.ghdhairstraightenerssale.co.uk/
    barcelona jersey, http://www.barcelonajerseys.net/
    coach outlet store, http://www.coachoutletus.us/


    ReplyDelete

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।