५० बर्षको उमेरमा बल्ल नायक राजेश हमालको बिहेको साइत जुरेको छ । प्रेमिका मधु भट्टराइलाई नायक हमालले आज बेहुली बनाएका हुन् । मधुलाई लिन नायक हमाल बिहान करिब ११ बजेर ४५ मिनेटमा अन्नपूर्ण होटल छिरेका थिए ।
नायक राजेश हमालको घरमा भने कुनै तामझाम देखिएन । न त घर सजिएको थियो न त हमाल नै सजिएर अन्नपूर्ण होटलसम्म नै पुगेका थिए । कोर्ट र दौरासुरुवालसँगै ढाकाटोपीमा हमाल अन्नपूर्ण होटलको कुमारी हल छिरेका थिए ।
तर उनको कपुरधारामा रहेको घर भने सामान्य देखियो । बिहेका लागि बोलाइएका अतिथी र उनका आफन्त भन्दा अन्य घरमा देखिएनन् । घरमा पनि कुनै सजावट देखिएन ।
 






 
 
![१७ बर्षिय योगेश ओझाले रिमोट कन्ट्रोलबाट चल्ने ड्रोन जहाज बनाए - [विशेष रिपोर्ट] - फोटो फिचर](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEghVx1w-IKXa4lYZAQuNMFlqT61eBoKdZcVixhfEsZQRI-TX0Q4vj0M7D-jV0IRBQzGG8_vbSC5FtmRFV8-5b15qJdYF1DenG0STIzAEczRNgwAAXLWDgk7t6D90gZEMLIccqklhiSxVws/s290/25.jpg) 
 
 
 
 Posts
Posts
 
 
 
 
 
 
 
 
 
 
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।