१० जेठ, काठमाडौँ । नायक राजेश हमाल र मधु भट्टराईको बैबाहिक कार्यक्रम दरबारमार्गस्थित होटल अन्नपूर्णको कुमारी हलमा भइरहेको छ । 
करिब ९ बर्ष लामो निकटता पश्चात हमाल र मधुले बिहे गर्न लागेका हुन् । हमालको बिहे हिन्दु परम्परा अनुसार हुँदैछ । हमालले बिहे भोज भने जेठ १४ गते दिँदैछन् ।
हमालको बिहेमा उनका निक्कै निकटका साथीभाई र आफन्त मात्र हुनेछन् । हमालले पनि केही दिनअघि रगतका नाता भएकालाई मात्र बिहेमा बोलाउने बताएका थिए । 
बिबाहमा मिडियालाई पूर्ण रुपमा बन्देज लगाइएको छ । हमालको बिहेको तस्बिर मिडियालाई पछि मात्र उपलब्ध गराइनेछ ।
 






 
 
![१७ बर्षिय योगेश ओझाले रिमोट कन्ट्रोलबाट चल्ने ड्रोन जहाज बनाए - [विशेष रिपोर्ट] - फोटो फिचर](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEghVx1w-IKXa4lYZAQuNMFlqT61eBoKdZcVixhfEsZQRI-TX0Q4vj0M7D-jV0IRBQzGG8_vbSC5FtmRFV8-5b15qJdYF1DenG0STIzAEczRNgwAAXLWDgk7t6D90gZEMLIccqklhiSxVws/s290/25.jpg) 
 
 
 
 Posts
Posts
 
 
 
 
 
 
 
 
 
 
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।