भव्य समारोहका बीच ब्राजिलमा विश्पकप फुटबलको महामेला सुरु भएको छ । विश्वप्रसिद्ध पपगायिका जेनिफर लोपेज, ब्राजिलियन र्यापर पिट बुल र गायिका क्लाउडिया लेइटेले विश्वकपको आधिकारिक गीत वी आर वन गाएपछि उद्घाटन समारोह सुरु भएको थियो ।
उद्घाटन समारोहमा ब्राजिलियन जनजीवन, प्रकृति र फुटबललाई त्यहाँको परम्परागत नृत्य साम्बामा देखाएको थियो ।
 






 
 
![१७ बर्षिय योगेश ओझाले रिमोट कन्ट्रोलबाट चल्ने ड्रोन जहाज बनाए - [विशेष रिपोर्ट] - फोटो फिचर](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEghVx1w-IKXa4lYZAQuNMFlqT61eBoKdZcVixhfEsZQRI-TX0Q4vj0M7D-jV0IRBQzGG8_vbSC5FtmRFV8-5b15qJdYF1DenG0STIzAEczRNgwAAXLWDgk7t6D90gZEMLIccqklhiSxVws/s290/25.jpg) 
 
 
 
 Posts
Posts
 
 
 
 
 
 
 
 
 
 
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।