Monday, April 27, 2015

काठमाडौं छोड्नेको लर्को (फोटोफिचर) - डबल भाडा तिर्दा पनि गाडी पाइएन

प्रकाश लामा काठमाडौं, वैशाख १४ 

शनिबार आएको महाभुकम्पपछि सोमबार राजधानी छोडने सर्वसाधारणको लर्को लागेको छ। सेतोपाटी टिम बिहान ९ बजेतिर कलंकी पुग्दा सयौं सर्वसाधारण राजधानी छोड्न आतुरीका साथ गाडी कुरिरहेका थिए। नियमित रूटका बस, जिप माइक्रो बस अत्यन्त न्यून संख्यामा चलेकाले कलंकी तथा बल्खु क्षेत्रमा सवारी साधन नपाउँदा उपत्यका छोड्न चाहने यात्रुको भीड लागेको थियो। हेर्नुहोस् तस्विरमा 



प्रकाशित मिति: सोमबार, बैशाख १४, २०७२ ११:३८:४७ (Source: Setopati)



0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।